बीभत्स सामूहिक हत्याको पर्दाफास, गृहमन्त्रीका भाइ गिरफ्तार
काठमाडाैं । पाँचथरको आरुबोटेमा नौ जनाको सामूहिक हत्या अनुसन्धान प्रहरीले सफल तुल्यायो । जेठ ७ गते राति दुई परिवारका नौ जनाको बीभत्स हत्याले गाउँ नै त्रसित बनेपछि केन्द्रबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन एसपी उमा चतुर्वेदीको कमान्डमा खटिएको टोलीले अनुसन्धानलाई पूर्णता दियो।
स्थानीय मानबहादुर माखिमले पत्नीसँग सम्बन्धविच्छेद गर्नुपरेकै कारण ससुराली र साढुदाइको परिवारका नौ सदस...











