राज्यव्यवस्था समितिका नेकपा सांसदहरुसँग ओली र प्रचण्डको गोप्य परामर्श
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका तर्फबाट प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुसाशन समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग परामर्श गरेका छन्।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान करिब दुई घण्टा चलेको थियो। सरकारका तर्फबाट आउने महत्वपूर्ण विधेयकहरु राज्यव्यवस्था समितिमै जाने र त्यहाँ सत्तापक्षीय सांसदहरुब...