रबि लामिछाने आज नछुट्ने भय पछि गोली हाना हान..
रबि लामिछानेको रिहाईको माग गर्दै सडकमा जनलहर उर्लिएको छ। रविलाई प्रधानमन्त्री बनाउने भन्दै जनलहर उर्लिएको छ।पत्रकार शालिकराम पुडासैनीव प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ । आ त्म ह त्या दुरुत्साहन अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले मुद्दा दर्ता गराएको हो । हेरौ यो भिडियो :
https://www.facebook.com/NewspatiProduction/videos/63769830338...