कोशी अस्पतालमा महिला संघद्वारा पौष्टिक आहार
विराटनगर । महिला संघ मोरङले स्थापना दिशसको अवसरमा कोशी अस्पतालको प्रसुती विभागमा पौष्टिक आहार वितरण गरेको छ । महिला संघ मोरङले ७७ औं स्थापना दिवशको अवसरमा पौष्टिक आहार वितरण गरेको हो । महिलाको सुरक्षा, समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ महिला संघले देशैभर जनचेतनामलक अन्तरक्रिया लगायतका कार्यक्रम गरेको छ ।
सो अवसरमा बोल्दै महिला संघ मोरङ अध्यक्ष विजेता अधिकारी, नेपाली कांग्रेस मोरङ कार...