१ नम्बर प्रदेशमा नयाँ कानुन ल्याउने
विराटनगर । प्रदेश नम्बर १ सरकारले अन्य प्रदेशका सवारी साधन ६ महिना बढी लगातार चलाउन नपाइने कानुन ल्याउने भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभामा पेश गरेको ‘प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ मा उक्त व्यवस्था उल्लेख गरिएको छ । ऐनमा कुनै अन्य प्रदेशमा दर्ता भएको सवारी प्रदेश नम्बर एकमा पनि चलाउन सकिने भए पनि विधेयकको दफा २५ (२) मा भने त्यस्ता सवा...