बेलबारी विधुत प्राधिकरणको चरम लापर्वाही, ग्राहकलाई सास्ती
बेलबारी, नेपाल विधुत प्राधिकरण बेलबारी वितरण केन्द्रका प्रमुखले सेवा ग्राही सग झर्किएको गुनासो सेवाग्राहीले गर्न थालेका छन । बेलबारी विधुत प्राधिकरणको चरम लापर्वाहीका कारण ग्राहकलाई सास्ती हुने गरेको छ् । ग्राहक नं ००५-०३-५०२ रहेको केराबारी स्थित कृष्ण क्रसिङ उधोग प्रा लीले एक वर्ष भन्दा बढीको बिल तिर्न नेपाल विधुत प्राधिकरण बेलबारी वितरण केन्द्रले पत्र काटेपछी रकममा प्राविधिक लापर्वाही भएक...











