SEE मा 4 GPA ल्याएकी देवयानी गौतमको प्रधानमन्त्री ओलीलाई अपिल: “शिक्षामा सस्तो राजनीति नगर्नुहोस्।
SEE मा 4 GPA ल्याएकी देवयानी गौतमको प्रधानमन्त्री ओलीलाई अपिल: "शिक्षामा सस्तो राजनीति नगर्नुहोस्।"🙏
देवयानी भन्छिन् - यस पटक वि.सं २०८१ सालको एस.ई.ई नतिजालाई वि.स २०८० सालको नतिजासँग दाजेर सस्तो राजनीति नगर्नुहुन हामी सबैका प्रिय सम्माननीय प्रधानमन्त्री K P Sharma Oli ज्यूलाई अनुरोध गर्न चाहन्छु। म वि.स २०८१ सालमा एस.ई.ई परीक्षा दिएर जि.पि.ए ४ ल्याउन सफल विद्यार्थी मध्य एक हुँ र मैले २०८० र २०८...











