मेरिल्याण्ड कलेजको कक्षा १२ मा उत्कृष्ट नतिजा

मेरिल्याण्ड कलेजको कक्षा १२ मा उत्कृष्ट नतिजा
विराटनगर। विराटनगर–६ स्थित मेरिल्याण्ड कलेजले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै पूर्वी नेपालको अग्रणी शैक्षिक संस्थाका रूपमा आफ्नो पहिचानलाई थप बलियो बनाएको छ। यस वर्ष कलेजका ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। कलेजका प्राचार्य लक्ष्मण ढकालका अनुसार तीन जना विद्यार्...

गर्मी बढेपछि शीतलता खोज्दै इटहरीको तालतलैया पुग्दै पर्यटक

गर्मी बढेपछि शीतलता खोज्दै इटहरीको तालतलैया पुग्दै पर्यटक
गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीय स्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकहरूको मुख्य रोजाइ बन्न थालेको छ। करिब २१.५ हेक्टर क्षेत्रफलमा फैलिएको हरियाली र जलाशययुक्त यो क्षेत्र गर्मी छल्न आउनेहरूको आकर्षक केन्द्रका रूपमा विकास हुँदै गएको छ। तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीका अनुसार गर्मी मौसम सुरु भएसँगै यहाँ आउने पर्यटकको संख्यामा उ...

किर्ते दस्तखत गरी रकम निकाल्ने खेलकुद विकास समितका पुर्व अध्यक्ष पक्राउ

किर्ते दस्तखत गरी रकम निकाल्ने खेलकुद विकास समितका पुर्व अध्यक्ष पक्राउ
विराटनगर ।जिल्ला प्रहरी कार्यालय तेह्रथुमले किर्ते दस्तखत गरी बैंक खाताबाट रकम निकासा गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला खेलकुद विकास समिति तेह्रथुमका सदस्य सचिवको किर्ते दस्तखत प्रयोग गरी नेपाल बैंक लिमिटेडमा रहेको रु. २५ लाख ७९ हजार ६ सय ९६ रकम मार्फत अन्य खातामा ट्रान्सफर गरी निकासा गरेको आरोपमा खेलकुद विकास सिमितिका पुर्व अध्यक्ष राजेन्द्र बराललाई पकाउ गरीएकाे जिल्ला प्रहरी कार्...

बुढीगंगामा गाउँपालिकाको बुढीगंगामा एकहप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सञ्चालन हुने

बुढीगंगामा  गाउँपालिकाको बुढीगंगामा एकहप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सञ्चालन हुने
मोरङ । बुढीगंगा गाउँपालिकाको सहकार्य तथा प्रेस नेटवर्क म्यानेजमेन्ट मोरङको आयोजनामा एकहप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सञ्चालन हुने भएको छ। आगामी असार ५ गतेदेखि बुढीगंगा गाउँपालिका–६ मा सञ्चालन हुने तालिमले स्थानीय युवायुवती तथा नागरिकहरूको सार्वजनिक बोल्ने कला, नेतृत्व क्षमता, सञ्चार सीप र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। तालिममा सहभागीहरूलाई उद...

इन्स्पेक्टर सन्ताेष न्याैपाने लाई ‘बेस्ट पुलिस अफ दी मन्थ’

इन्स्पेक्टर  सन्ताेष न्याैपाने लाई  ‘बेस्ट पुलिस अफ दी मन्थ’
विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष न्यौपानेलाई जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (बेस्ट पुलिस अफ दी मन्थ) घोषणा गरेको छ । प्रहरी संगठनको विभागीय मूल्य, मान्यता, आदेश तथा निर्देशनलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै उच्च मनोबल, इमान्दारिता र जिम्मेवारीका साथ पदीय दायित्व निर्वाह गरेको मूल्यांकनका आधारमा...

मेरिल्याण्डको अर्को सफलता, प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम

मेरिल्याण्डको अर्को सफलता, प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम
नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयद्वारा शुक्रबार आयोजित कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तर कलेज स्तरीय हाजिरीजवाफ प्रतियोगितामा विराटनगरस्थित मेरिल्याण्ड कलेजले प्रथम स्थान हासिल गरेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मेरिल्याण्ड कलेजको टोलीले प्रथम स्थान सुरक्षित गरी नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको हो। कक्षा १२ मा अध्ययनरत हर्ष सिङ, सम्भभ भट्टराई र प्रतीक...

प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मेरिल्याण्ड कलेजका रजनीश प्रथम

प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मेरिल्याण्ड कलेजका रजनीश प्रथम
विराटनगर । विराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजका विद्यार्थी रजनीश न्यौपानेले नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयद्वारा आयोजित प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन्। बीबीएस दोस्रो वर्षमा अध्ययनरत न्यौपानेले प्रदेशभरका प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट प्रस्तुति दिएका हुन्। प्रतियोगितामा प्रथम स्थान हासिल गरेबापत उनले नगद ३० हजार रुपैयाँ तथा प्रमाणपत्र...

महानगरमध्ये विराटनगरलाई सबैभन्दा कम संघीय अनुदान,समपुरक र विशेष पाएन

महानगरमध्ये विराटनगरलाई सबैभन्दा कम संघीय अनुदान,समपुरक र विशेष पाएन
विराटनगर । आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारले देशका छ महानगरपालिकालाई कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी विवरणअनुसार महानगरहरूमध्ये पोखरा महानगरपालिकाले सबैभन्दा बढी अनुदान प्राप्त गरेको छ। पोखरा महानगरपालिकाले कुल ३ अर्ब १८ करोड ९० लाख रुपैयाँ अनुदान पाएको छ। यसमध्ये ४९ करोड ६७ लाख रुपैयाँ सम...

नेपाल प्रहरीमा ५०९ जना इन्स्पेक्टरको एकै पटक सरुवा

नेपाल प्रहरीमा ५०९ जना इन्स्पेक्टरको एकै पटक सरुवा
काठमाडौं । नेपाल प्रहरीमा ठुलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले एकै पटक ५०९ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको जेठ २७ गतेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको विभागले जनाएको छ । लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका र आवश्यकताका आधारमा विभिन्न जिल्ला, वृत्त, इलाका प्रहरी कार्यालय तथा अन्य वि...

माेरङकाे सीमावर्ती क्षेत्रबाट ९२२ किलो गाँजा बरामद

माेरङकाे सीमावर्ती क्षेत्रबाट ९२२ किलो गाँजा बरामद
विराटनगर । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग, बिओपि नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति ९२२ केजी गाँजासहित एउटा पिकअप र मोटरसाइकल नियन्त्रणमा लिएको हो । चालक भने फरार छन् । सशस्त्र प्रहरीका अनुसार लक्ष्मनियाबाट सीमावर्ती क्षेत्र तारीगामातर्फ जाँदै गरेको को १...