महानिरीक्षक कुँवरबाट प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोस्ट ग्राजुयट डिप्लोमा इन पुलिस साइन्स कार्यक्रम समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालिम १- १८३औं समूहको कार्यक्रम उद्घाटन गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले बद्लिदो परिवेश र परिवर्तनलाई आत्मसाथ गर्दै नेपाल ...