किर्ते सही गरी ९३ लाख झिकेर कर्मचारी फरार
जनकपुरधाम । धनुषाका एक कर्मचारीले किर्ते सहीछाप गरी ९३ लाख रुपैयाँ रकम झिकेर फरार भएका छन् ।
सिटीईभीटी धनुषा स्थित बीपी मेमोरियल पोलिटेक्नीक ईन्स्टीच्युटको ल्यावमा कार्यरत महोत्तरी गाँउपालिका घर भएका प्रविणकुमार ठाकुर ९३ लाख ५१ हजार रुपैयाँ झिकेर फरार भएका हुन् ।
ठाकुरले विभिन्न मितिमा ईन्स्टीच्युटको ६२ लाख ५६ हजार र सिटिइभीटी प्रदेश कार्यालय जनकपुरको ३० लाख ९५ हजार रुपैय...