सुनसरीको इटहरीमा दुर्घटना

इटहरी / सुनसरीको इटहरीमा दुर्घटना हुदा २ जना घाईते भएका छन । को ३३ प ८३३० नम्बरको मोटरसाईकलले पैदलयात्री इटहरी १७ की ३५ बर्षिय अगुंरा भुजेललाई ठक्कर दिएको हो । घाईते भुजेलको इटहरी स्थित एपेक्स अस्पतालमा उपचार भईरहेको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।मोटरसाईकल चालक जाहगिर अन्सारी समेत घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ

सुन्दरहरैचाको सडकमा सांसदहरुको अनुगम

सुन्दरहरैचाको सडकमा सांसदहरुको अनुगम
बिराटचौक / करिब २ महिनाअघि कालोपत्रे गरिएको सडक भत्किएर हिँडनै नहुने भएपछि मोरङको सुन्दरहरैचा नगरपालिकाको सडकका बिषयमा सांसदहरुले प्रदेशसभामा आवाज उठाएका छन । प्रदेश सभा बैठकमा प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला र राजकुमार ओझाले सडक कालोपत्रे गर्दा अनियमितता भएको भन्दै छानविन गर्न माग गरेपछि सार्वजनिक लेखा समितीले शनिबार लोकमार्गको अनुगमन गरेको छ । प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिको टोली...

एम्बुस झै बनेको सुन्दरहरैचाको सडकमा सांसदहरुको अनुगम

एम्बुस झै बनेको सुन्दरहरैचाको सडकमा सांसदहरुको अनुगम
  बिराटचौक / करिब २ महिनाअघि कालोपत्रे गरिएको सडक भत्किएर हिँडनै नहुने भएपछि मोरङको सुन्दरहरैचा नगरपालिकाको सडकका बिषयमा सांसदहरुले प्रदेशसभामा आवाज उठाएका छन । प्रदेश सभा बैठकमा प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला र राजकुमार ओझाले सडक कालोपत्रे गर्दा अनियमितता भएको भन्दै छानविन गर्न माग गरेपछि सार्वजनिक लेखा समितीले शनिबार लोकमार्गको अनुगमन गरेको छ । प्रदेश सांसद तथा सार्वजनिक लेखा सम...

भोजपुरका वडाध्यक्ष पाण्डेको मृत्यु

भोजपुरका वडाध्यक्ष पाण्डेको मृत्यु
भोजपुर / भोजपुरको पौवादुङ्मा गाउँपालिका–१ का वडाध्यक्ष रुद्रबहादुर पाण्डेको ज्यान गएको छ । ७२ वर्षीय पाण्डेको शनिबार साँझ निमोनियाका काे उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया भएका पाण्डेलाई भोजपुर सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो । जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा त्यही उनको मृत्यु भएको प...

एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण

एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण
सुनसरी / सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको अस्पतालले जनाएको छ । योसँगै इनरुवामा ११ डेङ्गु सङ्क्रमित बिरामी फेला पर...

इटहरी मेडिकलको लापर्वाही, जनताको स्वास्थ्यमा खेलबाड

इटहरी मेडिकलको लापर्वाही, जनताको स्वास्थ्यमा खेलबाड
इटहरी , प्रदेश नं १ को मोरङ र सुनसरीमा अहिले अत्याधिक मात्रामा डेंगुका बिरामीहरु बढ्दै जान थालेका छन । धरानबाट फैलिएको यो रोग इटहरी हुँदै मोरङको सुन्दरहरैचा, बेलाबारी पथरिसनीश्चरे हुँदै झापाको केही भागमा समेत देखिन थालेको छ । इटहरी स्थित इटहरी मेडिकलले ल्याव टेस्टको गलत रिपोर्ट निकालेको छ । मेडिकलले डेंगु नलागेको व्यक्तिलाई डेंगु लागेको रिपोर्ट दिएको हो । मोरङ सुन्दरहरैचाका रेवती नि...

बेलुकाबाट वर्षा बढ्ने, सतर्क रहन मौसमविद्को सुझाव

काठमाडौं , १९ साउन । आज (आइतबार) देशका केही स्थानमा चट्याङ पर्ने तथा भारी वर्षा हुने सम्भावना औंल्याउँदै सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ- देशका केही स्थानमा मेघ गर्जन/चट्याङ पर्ने सम्भावना रहेको तथा मध्य र पूर्वका पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध छ । महाशाखाकी ...

जनावर धपाउन हानेकाे गोली लागेर एक जनाको मृत्यु

डोटी / जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका–५ बस्ने ५० वर्षीय जङ्गे भुलले भरुवा बन्दुकले गोली हान्दा सोही ठाउँका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो । गए राति करीब १०ः४५ बजेको समयमा सलामी डाँडावनमा आएका जङ...

रक्सी भनेर तेल खाँदा एकको मृत्यु

ओखलढुंगा, १८ साउन ।  मोलुङ गाउँपालिका-७ पात्लेमा मछिनोको तेल खाँदा एक जनाएको मृत्यु भएको छ। शनिबार रक्सी भनेर मछिनोको तेल खाँदा ३९ वर्षीय मकर तामाङको मृत्यु भएको हो। वडा अध्यक्ष हेमबहादुर सुनुवारले मदिरा भनेर मछिनोको तेल खाँदा ज्यान गएको जानकारी दिए। शुक्रबार साँझदेखि नै मदिराले मातेका कुमारले शनिबार बिहान तेल खाएको हुन सक्ने सुनुवारको अनुमान छ। मृतक तामाङ नौ वर्षदेखि पात्लेमा मछिनो उद्योग च...

अस्पतालको आकस्मिक कक्षको बेडसम्मै कुकुरको रजाँई

अस्पतालको आकस्मिक कक्षको बेडसम्मै कुकुरको रजाँई
मोरङ । चौबिसै घण्टा खुल्ला हुने अस्पतालको आकस्मिक कक्षको बेडमै कुकुरहरु पुग्छन र त्यहिँ सुत्छन भन्दा धेरैलाई आश्चर्य लाग्न  सक्छ । तर् मोरङको मंगलबारे अस्पतालको आकस्मिक कक्षको हालत यस्तै छ । जहाँ मानिसको उपचार गरिने आकस्मिक कक्षामा कुकुर आरामले विश्राम गरिरहेका हुन्छन् । उनीहरूको विरामी राख्ने बेडमुनि भुइँमा बिश्रामस्थल हुन्छ । उर्लाबारी–३ स्थित मंगलवारे अस्पतालको आकस्मिक कक्षको बेड सम्मै...