हरिनगर गाउँपालिकाले दियो मृतकको परिवारलाई २५ हजार
सुनसरी । हरिनगर गाउँपालिकाले बाढीका कारण मृत्यु हुनेको परिवारलाई राहत दिएको छ । उसले बाढीमा परेर मृत्यु भएका रामनगरको भुटाहा ७ का ११ बर्षिय तोसिब अन्सारीको परिवारलाई राहत दिएको हो ।
बालक अन्सारी वडा नं २ मा रहेको नहरमा दिउँसो २ बजे नुहाउन गएका थिए । नहरमा पानीको सतह बढि भएको कारण बालकको डुबेर मृत्यु भएको थियो ।
निम्न वर्गीय परिवारलाई राहत दिइएकोहरिनगर गाउँपालिका अध्यक्ष गफार अन...