जेष्ठ नागरिकलाई बसिबियाँलो गर्नै समस्या
सबैजसो दलहरुले आफ्नो घोषणापत्रमा जेष्ठ नागरिकको लागि जेष्ठ नागरिक भवन निर्माण गर्ने विषयलाई प्राथमिकतासाथ निर्वाचनको बेला प्रस्तुत गरेपनि जनप्रतिनिधिहरुले नेतृत्व सम्हालेको दुई वर्ष बितिसक्दा पनि इनरुवा नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो प्रतिबद्धता पुरा गर्न चासो नदिदाँ नगरक्षेत्रका जेष्ठ नागरिकहरुलाई बसिबियाँलो गर्नै कठिन हुने गरेको छ । अवकाशप्राप्त निवृत जीवन बिताउन थालेका कतिपय जेष्ठनागरिकहरुल...