विप्लवले गर्यो बन्दको घोषणा

विप्लवले गर्यो बन्दको घोषणा
काठमाडौँ / विप्लव नेतृत्वको नेकपाले आफ्ना उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरिएको विरोधमा बन्दसहित संघर्षका कार्यक्रम घोषणा गरेको छ । १५ गते बागमति, नारायणी र जनकपुरभित्र पर्ने जिल्लाका साथै दोलखा र रामेछाप बन्दको घोषणा गरिएको छ । पार्टी प्रवक्ता खड्गबहादुर विकले विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा सरकारले दमन गरेको आरोप लगाइएको छ ।...

भोक्राहा नरसिंह गाउँपालिकामा खैलाबैला : भ्रष्टाचार भएको आंशका सहित गाउँ सभा सदस्यहरुले माँगे कामको विवरण

भोक्राहा नरसिंह गाउँपालिकामा खैलाबैला : भ्रष्टाचार भएको आंशका सहित गाउँ सभा सदस्यहरुले माँगे कामको विवरण
भोक्राहा । गाउँपालिकाको वाडा नम्बर ८ मा वाडा अध्यक्ष र ईन्जिनियरको मिलोमितोमा भएको लाखौं भ्रष्टाचार भएको बारे पूर्वेली न्यूजले समाचार प्रकाशन गरेपछि उक्त गाउँपालिकाका आधा दर्जन गाउँसभाका सदस्यहरुले गाउँपालिकाले गरेको सबै कामकाजको विवरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग माँग गरेका छन् । प्रदेश नम्बर १ सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराएको करिब ८० लाख रुपैयाँ बराबरको...

विराटनगरका १०१ वर्षीय रेग्मीलाई पोषण भत्ता

विराटनगरका १०१ वर्षीय रेग्मीलाई पोषण भत्ता
विराटनगर / विराटनगर महानगरपालिका वडा नं–३ निवासी १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई रु १२ हजार प्रदान गरी आजदेखि पोषण भत्ता अभियान शुभारम्भ गरिएको छ । महानगरप्रमुख भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेतले ज्येष्ठ नागरिक रेग्मीको घरमै गई उक्त रकम उपलब्ध गराउनाका साथै सँगै गएका चिकित्सकले उनको स्वास्थ्य परीक्षणसमेत गरेका थिए । यसैगरी वडा नं ३ निवासी ९३ वर्षीय कृष्णकुमार न्यौपानेको घरमै पुगेर रु...

कलंकी गोलीकाण्ड: दुई वटा राइफलसहित एक पक्राउ

काठमाडौं-१४ कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको घटनामा शंकास्पक एक व्यक्तिलाई प्रहरीले दुई वटा हतियारसहित पक्राउ गरेको छ। उच्च स्रोतका अनुसार छिमेकी शोभाकर ढकाललाई सिकार खेल्न प्रयोग हुने दुई वटा राइफलसहित मंगलबार मध्याह्न पक्राउ गरिएको हो। ढकालको घरमा तलासी लिँदा प्रहरीले २२ र १२ बोर राइफल बरामद गरिएको स्रोतले जनायो। प्रहरी स्रोतका अनुसार दुवै राइफल इजाजतप्राप्...

भोजपुरमा ४ बर्षीय बालकको आहालमा डुबेर मृत्यु

भोजपुरमा ४ बर्षीय बालकको आहालमा डुबेर मृत्यु
भोजपुर / भोजपुरमा आहालमा डुबेर बालकको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका ६ वैकुण्ठे थापा टोल बस्ने प्रकाश थापाको ४ बर्षीय छोरा प्रमिश थापाको पानीमा डुबेर मृत्यु भएको हाे । हिजो साँझ ६ बजे घर देखी ५ मिनेटको दुरीमा खेल्दै जाने क्रममा गाई बस्तुलाई खुवाउनको लागि बनाएको पानीको आहालमा डुबेर बालकको मृत्यु भएको थियाे । बालकको मृत्यु भएपछि आफन्तले प्रहरी चौकी मानेभञ्ज्याङमा जानकारी गराएका ...

ठूलोमात्रामा चाँदीको गहनासहित एक जना पक्राउ

नेपालगञ्ज / भारतबाट अवैधरूपमा नेपाल ल्याइएको ठूलो मात्रामा चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेशन नजिकबाट पाँच किलो ४९५ ग्राम चाँदीका गहनासहित सुभाष गुप्तालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, गुप्तालाई जाँचका क्रममा झोलाबाट गरगहना फेला पारेपछि सुनचा...

झरिमा हिलाम्मे सुख्खामा धुलाम्य सुन्दरहरैचा सडक, सडक विभाग मौन

झरिमा हिलाम्मे सुख्खामा धुलाम्य सुन्दरहरैचा सडक, सडक विभाग मौन
सुन्दरहरैचा, केही समय अघी मोरङको सुन्दरहरैचा नगरपालिका भित्र पर्ने पुर्व पश्चिम लोकमार्ग सडक स्थानिय मिडिया देखी राष्ट्रिय मिडियाको नजरमा र्पयो । स्थानिय क्षेत्रमा रहेर यहाँका बिकास निर्माण देखी यहाँका हरेक समसामयिक बिषयहरु उठान गर्दै आईरहेका दर्जनौ मिडिया हाउसहरुले यस सडकलाई मुख्य समाचार बनाए । मिडियाको उद्देश्य थ्यो जनताले भोग्नु परेको सास्तीमा केही मलम पट्टी लगाउनु र त्यो काम आझ सम्...

कलंकीमा पूर्वउपसचिवको घरमा अचानक गोली चल्यो

सिकार खेल्न प्रयोग गरिने इजाजतप्राप्त हतियारबाट पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको छ। काठमाडौं-१४ कलंकीस्थित शर्माको घरमा सोमबार राति साढे ८ बजे टुटु राइफलबाट गोली चलेको हो। एकदमै कम दूरीबाट चलेको गोलीले शर्माको घरको तेस्रो तलाको सिसाको झ्याल छेडेको छ। सिसा फुटेर केही चिजभित्र छिरेको आवाज आएपछि पढिरहेकी शर्माकी छोरी आत्तिएकी थिइन्। कोठामा सानो गोली फेला परेपछि प्रहरीमा खब...

झापामा बाढीबाट मृत्यु हुने अधिकांश बालबालिका

झापामा बाढीबाट मृत्यु हुने अधिकांश बालबालिका
झापा,१४ साउन  । असारको अन्तिम र साउनको पहिलो साता आएको बाढीमा मृत्यु हुनेमा यहाँका अधिकांश बालबालिका रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले झापामा बाढीमा परी मृत्यु भएका ७ जनामध्ये ४ जना बालबालिका रहेका जनाएको छ । १ जना अझै बेपत्ता छन् । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार अभिभावकको निगरानी बाहिर गएर खोलाको बाढी हेर्न जाँदा, पौडी खेल्दा र घर छेउको गहिरो खाडलमा प...

मोरङ व्यापार संघले भारतीय नागरिकको नाम दर्ता गरी भारतीय राजदुतावास बुझायो

मोरङ व्यापार संघले भारतीय नागरिकको नाम दर्ता गरी भारतीय राजदुतावास बुझायो
विराटनगर । मोरङ व्यापार संघले २ हजार भारतीय नागरिकको नाम दर्ता गरेको छ । भारतिय राजदुतावास काठमाण्डौंको आग्रहमा मोरङ व्यापार संघले आफनो सचिवालयमा कन्सुलर क्याम्प मार्फत झण्डै २ हजार जना नागरिकहरुको नाम दर्ता गरेर भारतीय राजदुतावासलाई बुझाएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । तीन दिने रजिष्ट्रेशन क्याम्पमा लगभग २ हजार ५ सय भारतीय नागरिकहरुको आवेदन परेतापनि आज अन्तिम दिन क...