सातै प्रदेशका सात कृषकलाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड’ प्रदान गरिने
कृषिप्रधान देश नेपालमा पहिलो पटक कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ यहि भदौँ २८ गते प्रदान गरिने भएको छ ।
‘शिखर नेपालको राष्ट्रिय अभियान – कृषकहरुको सम्मान’ भन्ने नारासहित आगामी भदौँ २८ गते एक भव्य समारोहकाबीच नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जनालाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ बा...