सातै प्रदेशका सात कृषकलाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड’ प्रदान गरिने

सातै प्रदेशका सात कृषकलाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड’ प्रदान गरिने
 कृषिप्रधान देश नेपालमा पहिलो पटक कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ यहि भदौँ २८ गते प्रदान गरिने भएको छ । ‘शिखर नेपालको राष्ट्रिय अभियान – कृषकहरुको सम्मान’ भन्ने नारासहित आगामी भदौँ २८ गते एक भव्य समारोहकाबीच नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जनालाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ बा...

फरार सुन पसलले पक्राउ

फरार सुन पसलले पक्राउ
मोरङ / मोरङको बूढीगंगा गाउँपालिका–२ टंकिसिन्वारीमा  सञ्चालन रहेको सुन पसल  वन्द गरेर फरार भएका गणेश लक्ष्मी ज्वेलर्सका सञ्चालकलाई प्रहरीले विराटनगर महानगरपालिका–४ बाट पक्राउ गरेका छन्  । पक्राउ पर्नेमा ३६ वर्षीय जितेन्द्र साह स्वर्णकार रहेको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए । श्रेष्ठका अनुसार साहले विभिन्न मिति र समयमा नक्कली सुनका गहनालाई सक्कली सुन भन्दै बिक्री गर्ने गरेको खुले...

नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता

नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता
काठमान्डाै / नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ । विधेयका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो । विवादित विषयमा सहमति जुटाउन बनाएको उपसमितिले समेत समस्या सुल्झाउन सकेको छैन । चैत ७ मा गठित सांसद विजय सुब्बा नेतृत्वको उपसमितिले भदौ ४ मा बु...

बुटवलका युवाले आविष्कार गरे ‘फ्युल सेभर किट

बुटवलका युवाले आविष्कार गरे ‘फ्युल सेभर किट
बुटवल / बुटवल मिलनचोका एक युवाले इन्धन बचत गर्ने तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन् । इन्जिनीयर शिशिर जिसीले सवारीसाधनमा जडान गर्ने विशेष किसीमको यन्त्र आविष्कार गरेका छन् । मंगलबार प्रदेश नं ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लीला गिरी, पूर्वमन्त्री गणेश शाह, उपमहानगर उपप्रमुख गुमादेवी आचार्यलगायतले उक्त किट उद्घाटन गरेका छन् । यो किट आम नागरिकका लागि उपयोगी हुने विश्वास ...

मनलाग्दी घरभाडाले व्यवसाय जोखिममा

मनलाग्दी घरभाडाले व्यवसाय जोखिममा
काठमान्डाै / घरधनी र घरबहालमा व्यवसाय चलाउँदै आउनेबीचको सम्बन्ध सुमधुर हुन सकेको पाइँदैन । २०७४ सालदेखि हालसम्म ५१ वटा उजुरीहरु नेपाल घरबहाल उपभोक्त मञ्च चितवनमा परेका छन् । ‘सम्झौता पत्रविनै बहालमा बसेका व्यवसायी धेरै समस्यामा परेका छन्,’ मञ्चका विवाद समाधान उपसमिति संयोजक दीपककुमार उप्रेतीले भने,‘८–१० वर्षदेखि चल्दै आएको व्यवसाय छाड्नुपर्ने स्थिती आएको छ ।’ सम्झौता गरेर घरभाडामा बसेपनि घर...

नेकपामा विवादै विवाद, छुट्टाछुट्टै गुट सञ्चालन

नेकपामा विवादै विवाद, छुट्टाछुट्टै गुट सञ्चालन
काठमान्डाैं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ तथा रामबहादुर थापाल छुट्टाछुट्टै गुट सञ्चालन गर्दा त्यसको असर तलसम्म परेको हो । नेताबीचको विवादलाई लिएर सामाजिक सञ्जालमा केन्द्रीय नेताले जथाभावी ...

दाहालका घरबेटीलाई मेलम्चीको ठेक्का

दाहालका घरबेटीलाई मेलम्चीको ठेक्का
काठमान्डाै / ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ । सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन् । उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन् । दाहालकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन् । ...

नेकपा प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप

नेकपा प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप
बर्दिबास / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप भएको छ । मंगलबार बर्दिबासमा आयोजन गरेको प्रदेश २ भित्रकै ८ वटै जिल्लाको जिल्लाका पदाधिकारीको सपथ ग्रहण समारोहमा असन्तुष्ट र सन्तुष्ट पक्षबिच बिच झडप भएको हो । नेकपाका शीर्ष नेताहरुले सक्रियहरुलाई भन्दा आ आफ्ना आसेपासेलाई बढी प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरेपछि असन्तुष्टहरुले सपथग्रहण कार्यक्रम विथोल्ने च...

अफगानिस्तानमा निधन भएका कृष्णको श’व प्रचण्डको ठाडो आदेशमा हेलिकप्टर चितवन पुग्यो श’व, आजै गरियो अन्त्येष्टि

अफगानिस्तानमा निधन भएका कृष्णको श’व प्रचण्डको ठाडो आदेशमा हेलिकप्टर चितवन पुग्यो श’व, आजै गरियो अन्त्येष्टि
अफगानिस्तानको काबुलमा नौ दिनअघि ब म वि स्फोटमा मा रिएका कृष्णबहादुर थापाको आज यहाँ अन्त्येष्टि गरिएको छ । थापा र रोल्पाका चन्द्र पुनको शव आज बिहान काठमाडौँ ल्याइएपछि गृह मन्त्रालयको व्यवस्थापनमा हेलिकोप्टरबाट थापाको श व चितवन ल्याइएको परिवारले जनाएको छ । अर्को हेलिकोप्टरले पुनको श वलाई रोल्पा लगिएको जनाइएको छ । थापाको बहिनी सावित्री अधिकारीका अनुसार चितवन क्षेत्र नम्वर ३ का प्...

चिनियाँ विदेशमन्त्री स्वदेश प्रस्थान, भक्तपुरमा पुगेर आफ्नै मोबाइलमा खिचे नेपालका सम्पदाको फोटो (फोटो फिचरसहित)

चिनियाँ विदेशमन्त्री स्वदेश प्रस्थान, भक्तपुरमा पुगेर आफ्नै मोबाइलमा खिचे नेपालका सम्पदाको फोटो (फोटो फिचरसहित)
चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गर्नुभयो । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गर्नुभयो । ...