विराटचोक–घिनाघाट सडक खण्ड फोर लेन बन्न शुरु
विराटनगर । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकाको नेताचोकमा सोमबार एक कायक्रममा विराटचोक–घिनाघाट सडक खण्ड फोर लेन बन्ने सडकको सिलान्यास गरिएको छ ।
प्रदेश सरकारको पहिलो गौरबको आयोजना रुपमा २२ दशमलव ७ किलोमिटरलाई फोर लेन सडकको रुपमा निर्माणको काम शुरु भएको हो । १ अर्ब ४० करोडको लागतमा निर्माण सम्पन्न गर्ने गरी सोमबार देखि काम शुरु भएको हो । गत असार २९ गते भएको ठ...