काँकरभिट्टाबाट अवैध हतियार बरामद

काँकरभिट्टाबाट अवैध हतियार बरामद
सुरुङ्गा / कानूनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक ठहर हुने कानूनी प्रावधान विपरीत झापामा पटक पटक अवैध हतियार बरामद हुँदै आएको छ । खुल्ला सिमानाका कारण झापामा अवैध हातहतियारको अवस्था भयावह रहेको देखाएको हो । भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने हतियार चुनौती भइरहेको प्रहरीको भनाइ छ । यसैबीच नेपाल–भारतको सीमावर्ती नाका पानीट्याङ्कीमा पेस्तोल र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित एक नेपालील...

तीन हजार ९०० चल्ला नष्ट

तीन हजार ९०० चल्ला नष्ट
चितवन / चितवनमा प्रक्रिया पूरा नगरी बिक्रीका लागि लैजाँदै गरिएका कुखुराका चल्ला नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर चितवनले आइतबार भरतपुरबाट सो चल्ला नियन्त्रणमा लिएर सरोकारवालाको रोहवरमा नष्ट गरेको हो । काठमाडौँबाट काँकडभित्ता जाँदै गरेको ना ५ ख ७९३७ नंको गाडीमा विराटनगर, दमक र झापा लैजान लागिएको चल्ला नियन्त्रणमा लिइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख रामकिशोर शाहले बत...

आज साउन महिनाकाे अन्तिम सोमबार, धरानको पिण्डेश्वरमा भक्तजनहरूकाे भिड

आज साउन महिनाकाे अन्तिम सोमबार, धरानको पिण्डेश्वरमा भक्तजनहरूकाे भिड
धरान / आज साउन महिनाका अन्तिम सोमबार । आजबाट बोलबम मेला सकिदैछ । बोलबमको अन्तिम सोमबार प्रदश नं. १ मा रहेका शिवालयहरुमा भक्तजनरुको अत्याधिक भीड भएको पाइएका छ । सुनसरीकाे धरान १४ मा रहेको पिण्डेश्वर मन्दिरमा समेत अन्तिम सोमबार भक्तजनहरुकाे अत्याधिक भीड रहेको छ । पिण्डेश्वर बाबा धाम समितिले साउन महिनाभित्र यस बर्ष ५ लाख भक्तजन आउने अपेक्षा गरे पनि ४ लाख भक्तजन मात्र आएको बताएको छ । यहाँ गत ...

अन्त्येष्टिका लागि लगिएको शिशु जीवितै

अन्त्येष्टिका लागि लगिएको शिशु जीवितै
चितवन,  देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको ...

भोजपुरबाट विराटनगर आउदै गरेको बस दुर्घटना, १० जना घाईते

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपुर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे १ ख ३१६४ नम्बरको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरे खोला नजिकै दुर्घटना भएको छ । आज विहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते मध्ये ७ जना अस्पतालको बेड मा भर्ना भएको प्रहरीको भनाई छ । जसमा दुई जनाको अ...

बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहद्वारा आगजनी

दाङ । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेकाे छ। गएराति करिब १२:४५ काे समयमा आगजनी भएकाे प्रहरीले जनाएको छ। अगजनीबाट रा१झ १५२ नम्बरको गाडी पूर्णरुपमा जलेर नष्ट भएकाे छ। गाडीमा लागेकाे आगाे इलाका प्रहरी कार्यालय कमिरेचाैरबाट सई गाेपाल प्रसाद शर्माकाे कमाण्डमा खटीएकाे प्रहरी टाेली र स्थानीयले नियन्त्रणमा लिएकाे थियो। बंगलाचुली गाउँपालिका-५ काे कार्यालय प्राङ्...

जेष्ठ नागरिकलाई बसिबियाँलो गर्नै समस्या

जेष्ठ नागरिकलाई बसिबियाँलो गर्नै समस्या
सबैजसो दलहरुले आफ्नो घोषणापत्रमा जेष्ठ नागरिकको लागि जेष्ठ नागरिक भवन निर्माण गर्ने विषयलाई प्राथमिकतासाथ निर्वाचनको बेला प्रस्तुत गरेपनि जनप्रतिनिधिहरुले नेतृत्व सम्हालेको दुई वर्ष बितिसक्दा पनि इनरुवा नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो प्रतिबद्धता पुरा गर्न चासो नदिदाँ नगरक्षेत्रका जेष्ठ नागरिकहरुलाई बसिबियाँलो गर्नै कठिन हुने गरेको छ । अवकाशप्राप्त निवृत जीवन बिताउन थालेका कतिपय जेष्ठनागरिकहरुल...

घाँटीको सिक्री लुछ्ने तीनजना पक्राउ

घाँटीको सिक्री लुछ्ने तीनजना पक्राउ
एक समय थियो, राजधानीमा दिनहुँ जसो सिक्री लुछ्ने घटना हुन्थे। पीडित सबै महिला हुन्थे। भन्थे : बाइकमा हुत्तिएर आएका मान्छेले मेरो घाँटीको सिक्री तानेको पत्तै पाइएन। निमेषभरमै घाँटीमा लगाइरहेको सिक्री लुछिएपछि पत्याउन सजिलो हुन्न। यसरी सिक्री लुछ्नेको एउटा समूहमा कम्तीमा एकदेखि बढीमा तीन जनासम्म हुन्थे। समूह धेरै थिएनन्। प्रहरीले यी समूहलाई विस्तारै नियन्त्रणमा लियो तर निमिट्यान्नभने भएनन्। प...

भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ
भद्रपुर / झापाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । सोही वडाका ६० वर्षीय ताराहाङ राईलाई प्रहरीचौकी जलथलबाट गस्तीमा रहेको टोलीले भरुवा बन्दुकसहित शुक्रबार राति ८ः३० बजे नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । वनभित्र रहेका वन्यजन्तुको शि...

नेकपा प्रवेशसँगै धरानको मेयरमा किरण राईको चर्चा

नेकपा प्रवेशसँगै धरानको मेयरमा किरण राईको चर्चा
काठमाडौं । संविधान सभाका पूर्वसदस्य किरणकुमार राईले विप्लव माओवादी त्यागेर नेकपा प्रवेश गरेका छन् । विप्लवका केन्द्रीय सदस्य तथा कोशी व्यूरो प्रमुख भएका बेलामा पटक पटक पक्राउ परेका राईले नेकपाका केन्द्रीय नेतासँगको सहमतीमा नेकपा प्रवेश गरेको बताएका छन् । राई जनयुद्धका बेला राई एकजना कुशल लडाकु कमाण्डरका रुपमा चिनिन्थे । जनयुद्धका समयमा तत्कालीन नेकपा माओवादीका ब्रिगेड कमाण्डरसमेत भएका रा...