नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रचण्डको आग्रह

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रचण्डको आग्रह
२१ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आव्हान गरेका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले शनिबार आयोजना गरेको नेपाल चीन व्यापार सम्बन्धी कार्यक्रममा प्रचण्डले राजनीतिक स्थायीत्व कायम भए संगै लगानी मैत्री वातावरण बनेको बताए । उनले चीन सरकार र निजी क्षेत्रले नेपालको आर्थिक विकासमा सहयोग गर्ने अपेक्षा आफ...

१९ गतेदेखि भरतपुरको कैलाशनगरबाट हराएकी बालिका नहरमा मृ’त फेला

१९ गतेदेखि भरतपुरको कैलाशनगरबाट हराएकी बालिका नहरमा मृ’त फेला
भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृ त भेटिएकी छन् । कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृ त भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् । उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । अस्पतालले मृ त घोषणा गरेको हो । उनको श व परीक्षणका लागि अस्पतालमा...

इलाममा ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु २ जना घाईते

इलाममा ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु २ जना घाईते
इलाम / इलामको रोङ गाउँपालिका-१ हिलेपाखा भन्ने भित्रि सडक खण्डमा ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ घाईते भएका छन् । शुक्रबार साझँ ७ बजेको समयमा सोहि स्थान बाट तिनघरे इलाम तर्फ बाँस लोड गरी आउदै गरेको मे १ ख २२५६ नम्बरको ट्रक उकालोमा तान्न नसकि बाटोबाट अंदाजि ७० मिटर तल खसी दुर्घट्ना भएको हो । दुर्घटनामा झापाको बुद्दशान्ति गाउँपालिका-५ बस्ने अंदाजी बर्ष ३०।३१ को रबिन नेपाल को गाडीमुन...

किराले टोकेर शिक्षकको यसरि भयो दुखद निधन

किराले टोकेर शिक्षकको यसरि भयो दुखद निधन
पाँचथर – किर्ना भन्ने किराले टोकर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ का एक ब्यक्तिको निधन भएको छ । मृ त्यु हुनेमा स्थानिय विनोद कुगेनाम्बा रहेका छन् । गत डेण हप्ता अघि घरमा किर्नाले टोकेर अस्पतालमा उपचाररत रहेका कुगेनाम्बाको गएराती १० बजे टिचिङ अस्पताल काठमान्डौँमा निधन भएको छिमेकी उपेन्द्र लावतीले बताउनुभयो । किर्नाले टोकेर जिल्ला अस्पताल पाँचथर,तथा नोभेल अस्पताल पाँचथरमा उपच...

सय करोडको सडक निर्माण नसक्दै भत्कियो

सय करोडको सडक निर्माण नसक्दै भत्कियो
काठमान्डाै / एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ । गुणस्तरहीन निर्माण समाग्रीको प्रयोग र मापदण्डविपरीत काम गर्दा निर्माण पूरा भएको घोषणा हुन नपाउँदै सडक भत्कन थालेको हो । जनकपुर बजार क्षेत्रमा भूमिगत नाला र सडक निर्माण तथा एकीकृत फोहोर व्यवस्थापनका लागि सडक बनाउन एडिबी र तत्कालीन जनकपुर नगरपालिकाबीच पाँच वर्षअघि सम्झौता भएको थिय...

मिलेसम्म रिलेसन, नभए साइबर अपराध

मिलेसम्म रिलेसन, नभए साइबर अपराध
काठमान्डाैं / महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदर बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो । ‘हामीले सहमतिमै भिडियो खिचेका हौँ,’ उनले ...

२० करोड लगानीमा दुई रंगशाला बन्दै

२० करोड लगानीमा दुई रंगशाला बन्दै
सिन्धुली / सिन्धुलीका दुई नगरपालिकामा रंगशाला बन्ने भएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका हुन् । कमलामाई नगरपालिका–५ कालिमाटीमा सिन्धुली रंगशालाको शिलान्यास भई काम अगाडि बढिसकेको स्थानीयले जनाएका छन् । निर्माण सुरु भएको रंगशालाको सिन्धुली क्षेत्र नम्बर १ मा संघीय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले एक औपचारिक कार्यक्रमबीच शिलान्यास गरेका थिए । ३ ...

भालेविरुद्ध मुद्दा हाल्ने नै कारबाहीमा

भालेविरुद्ध मुद्दा हाल्ने नै कारबाहीमा
काठमान्डाै / एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छिन् । फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचारिकाले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मुद्दा दायर गरेकी थिइन् । त्यसका साथै उनले भाले हटाउनसमेत अदालतमा माग गरेकी थिइन् । मुद्दाको ...

सुन्दरहरैचाको चौथो नगरसभा सम्पन्न

सुन्दरहरैचाको चौथो नगरसभा सम्पन्न
मोरङको सुन्दरहरैचा नगरपालीका अन्तर्गत बिहीबार नगरपालीकाका मेयर शिव प्रशाद ढकालको अध्यक्षतामा   चौथो नगरसभाबाट आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब ८ करोड ७७ लाख ८० हजार बजेट बिनियोजन गरिएको छ । नगरसभाले यो आर्थिक वर्षको सामाजिक सुरूक्षा तर्फ १८ करोड रकम बिनियोजन गरेको छ ।  त्यसैगरी यसै बर्ष देखि नगर क्षेत्रमा भौतिक पूर्वाधार सम्बन्धि नीति ल्याइने जनाइएको छ । उक्त नीतिले नगर क्षेत्रमा हुने साना तथ...

रबिकी श्रीमतीले गरिन चितवनमा आत्महत्या, रबि अहिले जेलमा

रबिकी श्रीमतीले गरिन चितवनमा आत्महत्या, रबि अहिले जेलमा
यो घटना पनि चितवनमा नै घटेको हो , धादिंगको छेपांड गाऊँका रबि सेढाईं केहि बर्ष अघि दुई चार पैसा कमाउन भनेर मलेशिया गएका थिए। मलेशियाबाट रबिले लुरुलुरु श्रीमतीलाई पैसा पठाए तर नेपाल फर्कंदा रबि रित्तै भए किनकि उनले पठाएको पैसा सबै खर्च भैसकेको थियो। आफुले दुख गरेर पठाएको पैसा त्यसरी स्वाहा भएको थाहा पाएपछि रबि सेढाईं पीरले रन्थनिए। बाबु आमालाई श्रीमतीले दिएर खर्च भयो कि भनेर चितवन भण्डारा ग...