दशैको मुखमा काठमाण्डौमा फेला पर्यो एक युवाको श’व
काठमाडौंको चन्द्रागिरि त्रिभूवन पार्कस्थित एक युवाको श व फेला परेको छ । चन्द्रागिरी नगरपालिका वडा नं.४ त्रिभूवन पार्कस्थित वडा नं.४ र ७ को बिच भागमा रहेको खोलामा एक युवाको श व फेला परेको हो । महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी कुमार विक्रम थापाले नाम थर वतन नखुलेको अन्दाजी ३०, ३५ बर्षको पुरुष ब्यक्तिको श व खोलाको पानीमा मृ त अवस्थामा फेला परेको बताए ।
थानकोटका डिएसप...