पेट्रोलको मूल्य एक रूपैयाँ बढ्यो,ग्यासको २५ रूपैयाँ घट्यो

पेट्रोलको मूल्य एक रूपैयाँ बढ्यो,ग्यासको २५ रूपैयाँ घट्यो
काठमाडौं : नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक र डिजेल-मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ। एलपी ग्यासमा भने प्रतिसिलिण्डर रु २५ घटाई मूल्य समायोजन गरिएको छ। जसअनुसार काठमाडौँ (थान कोट डिपोबाट १५ किमी क्षेत्रभित्र) मा पेट्रोल १०९ प्रतिलिटर र डिज...

अब बिराटनगर देखि धरान र काकडभिट्टा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारी

विराटनगर साउन २१ , नेपालमै पहिलो पटक काठमाडांैमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रालिले प्रदेश नम्बर १ मा पनि विद्युतीय बस सञ्चालन गर्ने प्रस्ताव गरेको छ । प्रदेश १ सरकारको समन्वयमा बस सञ्चालन गर्न सो प्रालिले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको आग्रहसमेत गरेको छ । ती ३ जिल्लामा ६ ओटा चार्जिङ सेन्टरको लागि जग्गा उपलब्ध गराएमा ५ महिनाभित्रमा विद्युती...

चौतीस जिल्लाका ४७ जनप्रतिनिधि रिक्त

काठमाडौँ / बिभिन्न ३४ जिल्लाका ४२ स्थानीय तहका ४७ पद रिक्त रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सङ्घीय मामिला शाखाका शाखा अधिकृत दुर्गा दाहालका अनुसार एक उपमहानगरपालिका प्रमुखसहित चार गाउँपालिकाका प्रमुख÷उपाध्यक्ष रिक्त रहेका छन् । उहाँका अनुसार सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा, सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खङ्गबहादुर कटुवाल, महोत्तरीको पिपरा गाउ...

छोरामाथि चक्कु प्रहार

छोरामाथि चक्कु प्रहार
नुवाकोट / नुवाकोटको विदुर नगरपालिका–२ स्थित बट्टारमा आफ्नै छोरालाई चक्कु प्रहार गरी ज्यान लिन खोज्ने पिता पक्राउ परेका छन् । आज बिहान १० बजेको समयमा सोही ठाउँका ५० वर्षीय इद्री मियाले २७ वर्षीय छोरा समिर खानलाई सामान्य घरायसी विवादका कारण चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते समिरलाई इद्रीले शरीरमा पेट्रोल छ...

धनुषामा मेयर र उपमेयरको समूहबीच झडप

धनुषामा मेयर र उपमेयरको समूहबीच झडप
जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकामा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा समूहबीच मंगलबार झडप भएको छ। झडपपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। मेयर मण्डल पक्षका व्यक्तिहरूले कार्यालय सार्ने भन्दै समान लिन ट्याक्टर लिएर नगरपालिका पुगेपछि उपमेयर झा पक्षका व्यक्तिहरूले रोक्ने प्रयास गर्दा झडप भएको हो। झडपपछि मेयर पक्षका व्यक्तिहरूसँगै नगरपालिका पुगेका प्रहरीको लाठी चार्जबाट ...

मापसे चेक जाचमा पक्रेको बाईक खेल मैदानकाे पार्कीङमा

मापसे चेक जाचमा पक्रेको बाईक खेल मैदानकाे पार्कीङमा
  माेरङ / माेरङ पथरी बेस क्यामका एक जना प्रहरीले चेक जाचका क्रममा पक्रेका बाईकहरु कुदाउने गरेको भेटिएको छ । सोमबार पक्रिएको मोटर साईकल मंगलबार बेस क्याम प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष लिम्बुले आफै कुदाउदै गरेको भेटिएको हो । मापसेमा पक्राउ परेको को ६ प १५९५ नं. को मोटसाईकल पथरीशनिश्चरे ३ इटाभट्टामा देखिएकाे थियाे । सुरक्षाकर्मिले कसैको पनि सवारी साधन नियन्त्रणमा लिए पछि सुरक्षित रा...
        विराटनगर, २१ साउन । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ३ मा आज बिहान भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका छन् । बिहान ५ बजेबाट शुरु भएको आगलागीबाट स्थानीय मेषबहादुर विक, डोलप्रसाद मगर र भक्तबहादुर राईको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।  प्रहरीका अनुसार आगलागीबाट ५० लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको बताइएको छ । आगलागीबाट सबै...

महाकाली नदीमा पानीको बहाव बढ्यो

महाकाली नदीमा पानीको बहाव बढ्यो
  भीमदत्तनगर / सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई आज बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । आज बिहानको मापनअनुसार उक्त नदीमा पानीको बहाव एक लाख १३ हजार क्युसेक पुगेको छ । पुलमा ठूला सवारीसाधन आवागमनमा रोक...

अवैध उत्खनन् गर्दै गर्दा जेसिबी र ट्रयाक्टर नियन्त्रणमा, चालक फरार

विराटनगर २१ साउन । मोरङको केराबारी गाउँपालिकास्थित खदम र चिसाङ खोलाबाट प्रहरीले मंगलबार जेसिबी र ट्रयाक्टर नियन्त्रणमा लिएको छ । दुवै खोलामा अवैध उत्खनन् र उत्खनन् गरिएका चिजवस्तु ओसारपसारमा प्रयोग गरिएको पाइएपछि दुवै साधनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । उनका अनुसार केराबारी–३ स्थित चिसाङ खोलाबाट अनटेस्ट लेखिएको जेसिबी र केराबारी–७ स्थित खदम खोलाबा...

किर्ते सही गरी ९३ लाख झिकेर कर्मचारी फरार

किर्ते सही गरी ९३ लाख झिकेर कर्मचारी फरार
  जनकपुरधाम । धनुषाका एक कर्मचारीले किर्ते सहीछाप गरी ९३ लाख रुपैयाँ रकम झिकेर फरार भएका छन् । सिटीईभीटी धनुषा स्थित बीपी मेमोरियल पोलिटेक्नीक ईन्स्टीच्युटको ल्यावमा कार्यरत महोत्तरी गाँउपालिका घर भएका प्रविणकुमार ठाकुर ९३ लाख ५१ हजार रुपैयाँ झिकेर फरार भएका हुन् । ठाकुरले विभिन्न मितिमा ईन्स्टीच्युटको ६२ लाख ५६ हजार र सिटिइभीटी प्रदेश कार्यालय जनकपुरको ३० लाख ९५ हजार रुपैय...