हरिनगर गाउँपालिकाले दियो मृतकको परिवारलाई २५ हजार

हरिनगर गाउँपालिकाले दियो मृतकको परिवारलाई २५ हजार
सुनसरी । हरिनगर गाउँपालिकाले बाढीका कारण मृत्यु हुनेको परिवारलाई राहत दिएको छ । उसले बाढीमा परेर मृत्यु भएका रामनगरको भुटाहा ७ का ११ बर्षिय तोसिब अन्सारीको परिवारलाई राहत दिएको हो । बालक अन्सारी वडा नं २ मा रहेको नहरमा दिउँसो २ बजे नुहाउन गएका थिए । नहरमा पानीको सतह बढि भएको कारण बालकको डुबेर मृत्यु भएको थियो । निम्न वर्गीय परिवारलाई राहत दिइएकोहरिनगर गाउँपालिका अध्यक्ष गफार अन...

गोली हानी फरार आरोपी १९ वर्षपछि समातिए

गोली हानी फरार आरोपी १९ वर्षपछि समातिए
उदयपुर । महिलालाई गोली हानी हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६० वर्षका प्रेमबहादुर खुलाल मगर रहेका छन् । २०५७ मंसिर २१ गते उदयपुरको साबिक त्रियुगा नगरपालिका वडा नं–९ खारखोलास्थित जंगलमा घाँस काट्न गएकी सप्तरीकी ३५ वर्षीया किसनवती यादवको गोली हानी हत्या गरिएको थियो। हत्यापछि घटनास्थल नजिकै शवलाई जलाएर फरार भएकामध्ये प...

बालुवा ओसार्ने ट्रकसँग २ हजार घूस लिने पाँच प्रहरी पक्राउ

बालुवा ओसार्ने ट्रकसँग २ हजार घूस लिने पाँच प्रहरी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालले जिल्ला ट्राफिक कार्यालय, काभ्रेका पाँच जना प्रहरीलाई घुस सहित पक्राउ गरेको छ। उनिहरुले मेलम्चीदेखि काठमाडौंतर्फ गिट्टी, बालुवा लिई आउने टिप्परसँग राजमार्गको चेक पोष्टमा दुईहजार लिने गरेको भन्ने सुचना पाएपछि अख्तियारले उनीहर माथि निगरानी बढाएको थियो। काठमाडौँको टङ्गाल स्थित अख्तियार का्र्यालयबाट खटिएको टोलीले विभिन्न चेक पोष्टबाट ५ प्रहरीलाई पक्...

पक्राउ परेका विप्लव कार्यकर्ता पार्टी छोड्ने कागज गर्दै रिहा हुँदै

पक्राउ परेका विप्लव कार्यकर्ता पार्टी छोड्ने कागज गर्दै रिहा हुँदै
  विप्लव समूहका कार्यकर्ता पार्टी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन्।जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गदै छुट्ने गरेको प्रहरीले जनाएको छ। सरकारले प्रतिबन्ध लगाउनु अघि समूहमा सक्रिय रहेका विप्लव समूहका कार्यकर्ता प्रतिबन्धपछि पनि विभिन्न गैरकानूनी क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गर्दै आएको छ। उनीहरु पक्राउ परेपछि कम्तीम...

साउनभित्र पार्टी एकता टुङ्गिन्छ : नेता नेपाल

साउनभित्र पार्टी एकता टुङ्गिन्छ : नेता नेपाल
चितवन / पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले साउन महीनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताएका छन् । आज चितवनमा पत्रकारसँगको कुराकानीमा उनले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताए । एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुङ्गाउन आवश्यक परेकामा जोड दिँदै नेता नेपालले भने, “पार्टीभित्र विवाद ...

सुनसरीको इनरुवा र इटहरीमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

सुनसरीको इनरुवा र इटहरीमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
इनरुवा, साउन १८ गते । सुनसरी सदरमुकाम इनरुवा ७ बर्छवामा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय अर्पण खबास रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्...

विराटनगर जुट मिलको ७३ वर्षदेखिका फाइल अध्ययन गर्दै आयोग

विराटनगर जुट मिलको ७३ वर्षदेखिका फाइल अध्ययन गर्दै आयोग
विराटनगर, साउन १८ गते । सरकारको ६८ प्रतिशत सेयर स्वामित्व रहेको विरानटगर जुट मिलको अनियमितता छानबिनका लागि गठित आयोगले वि.सं. १९९३ सालदेखिका फाइलहरू खिचेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश शेखरप्रसाद पौड्यालको अध्यक्षतामा गठित पाँच सदस्यीय छानबिन आयोगले स्थापनाकालदेखिका फाइल खिचेर अध्ययन थालेको हो । जुट मिल सञ्चालनमा आएको वि.सं. १९९३ असार ३० गते अङ्ग्रेजी भाषामा पहिलो निर्णय लेखिएको थियो । मि...

उपनिर्वाचन मंसिर १४ गते तोकियो

उपनिर्वाचन मंसिर १४ गते तोकियो
काठमाडौं, । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए । गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्...

उपनिर्वाचन मंसिर १४ गते तोकियो

उपनिर्वाचन मंसिर १४ गते तोकियो
  काठमाडौं, १७ साउन। निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए । गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निध...

बसको छतमा शव भेटियो

बसको छतमा शव भेटियो
बुटवल / बुटवलमा बसको छतमा शव फेला परेको छ । बुटवलकाे नयाँ बसपार्कमा गुल्मी चन्द्रकोटका अन्दाजी ३५ वर्षका दीपक थापाको शव भेटिएकाे छ । लु १ छ १३७ नंम्बरको बसको छतमा थापाको शव भेटिएको हो । पार्किङ गरिराखेको बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी न...