नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रचण्डको आग्रह
२१ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आव्हान गरेका छन् ।
काठमाडौंस्थित चिनियाँ दूतावासले शनिबार आयोजना गरेको नेपाल चीन व्यापार सम्बन्धी कार्यक्रममा प्रचण्डले राजनीतिक स्थायीत्व कायम भए संगै लगानी मैत्री वातावरण बनेको बताए । उनले चीन सरकार र निजी क्षेत्रले नेपालको आर्थिक विकासमा सहयोग गर्ने अपेक्षा आफ...