सिडिओले प्रदेश सरकार मातहत रहेर मात्र प्रहरी परिचालन गर्न पाउने

प्रदेश प्रहरीले पनि अपराध अनुसन्धानको अधिकार पाउने भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धि विधेयकमा संशोधन गर्दै प्रदेश प्रहरीलाई अपराध अनुसन्धानको अधिकार दिन प्रस्ताव गरेको हो। यसअघि सरकारले प्रतिनिधिसभामा विधेयक दर्ता गराउँदा फौजदारी कसुर सम्बन्धि सबै अनुसन्धानको अधिकार नेपाल प्रहरीलाई हुने प्रावधान राखेको थियो। प्रतिनिधि सभाको राज्य व्यवस्था सम...

पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइराला पक्राउ

विराटनगर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यार्थीबाट घुस लिने पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई पक्राउ गरेको छ। बिहीबार अख्तियारले उनलाई विद्यार्थीबाट लिएको ६ लाख ७५ हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई टंगालस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले दरबारमार्गको शेर्पामलबाट पक्राउ गरेको प्रवक्ता प्रदीप कोइरालाले बताए। जोरपाटीस्थित स्तुपा कलेजका विद्य...

बिहानै त्रिसुलीमा बस खस्यो, ३ जनाका मृत्यु, १४ को उद्दार

बिहानै त्रिसुलीमा बस खस्यो, ३ जनाका मृत्यु, १४ को उद्दार
काठमाडौं,२४ साउन ।  सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस आज विहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए। उनका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।  बसको अधिकांश भाग नदीमा डुबेको र नदीमा पानीको वहाव अत्यधिक भएकाले उद्दारमा कठिनाइ भइरहेको एसपी वैदवार...

आईएनजीओले लुकाए १ खर्ब २ अर्ब

आईएनजीओले लुकाए १ खर्ब २ अर्ब
  काठमाडौं / सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरुले पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् । सरकारलाई जानकारी नै नदिई उनीहरुले आव २०७२/०७३ देखि २०७४÷०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको छ । सरकारलाई गलत खर्च विवरण देखाएर आईएनजीओले २८ वटा वाणिज्य बैंकमा २९ हजार ८ ...

विराटनगर महानगरपालिकाका मेयर पराजुली अष्ट्रेलिया प्रस्थान

विराटनगर महानगरपालिकाका मेयर पराजुली अष्ट्रेलिया प्रस्थान
विराटनगर, २३ साउन ।  विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली अष्ट्रेलिया उडेका छन् । एनआरएनए अष्ट्रेलियाको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन उनी एकहप्ता लामो भ्रमणमा अष्ट्रेलिया गएका हुन् । अस्ट्रेलियाको मेलबोर्नमा हुने कार्यक्रममा सहभागी हुनको लागि आफु त्यस तर्फ लागेको उनले आफ्नो स्टाटस उनले आजै सार्बजनिक गरेका छन् । बिहीबार अष्ट्रेलिया तर्फ लागेका मेयर पराजुली त्यहाँ भएको समयमा सि...

तुलसीपुरमा नि:शुल्क मिटर बक्स वितरण

तुलसीपुरमा नि:शुल्क मिटर बक्स वितरण
  तुलसीपुर विद्युत प्राधिकरणले बुधबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का विपन्न परिवारलाई नि:शुल्क रूपमा विद्युतको मिटर बक्स वितरण गरेको छ। प्राधिकरणका प्रमुख दिपकजंग चौधरीको अध्यक्षता र वडा नं. ११ का वडा अध्यक्ष चित्रबहादुर वलीको प्रमुख आतिथ्यतामा वडाका ३० जना विपन्न परिवारलाई वडा कार्यालयले गरेको सिफारिसका आधारमा नि:शुल्क रूपमा विद्युतको मिटर बक्स वितरण गरिएको हो। कार्यक्रमलाई ...

विराटनगरमा चोरीका घटना बढ्यो, नगरपालिका अगाडि एकै रातमा दुई सटर फोडिए

विराटनगरमा चोरीका घटना बढ्यो, नगरपालिका अगाडि एकै रातमा दुई सटर फोडिए
  विराटनगर, २३ साउन ।  विराटनगरमा पछिल्ला दिनमा चोरीका घटनाहरु बढ्न थालेका छन् । त्यो पनि बिच बजारमा सटर फोडेर चोरी गर्ने क्रम बढेको देखिएको हो । केही दिन अघिमात्र बिराटनगरको महेन्द्र चोकमा सटर फोडेर मोवाईल पसल चोरी भएको थियो । त्यो घटनाका दोषीलाई प्रहरीले पक्राउ गर्न नपाउँदै गएराती फेरी बिराटनगरको मेनरोडका दुईवटा सटर फुटाएर चोरी भएको छ । विराटनगर महानगरपालिका नजिकै झण्डै सय मिटरको दुर...

पथरीमा प्रानको जुस खादा भेटियो लेउ

पथरीमा प्रानको जुस खादा भेटियो लेउ
इटहरी, प्रान कम्पनिले उत्पादन गरेको प्रान फ्रुट कक्टेल जुसमा लेउ जस्तो पदार्थ भेटिएको पाइएको छ । मोरङ पथरीशनिश्चरे ९ का इश्वर दुलालले उक्त कम्पनिको जुस खादा लेउ जस्तै देखिने पदार्थ भेटिएको हो ।   उक्त जुसको प्रयोग मिती सन २०२० सम्म भए पनि उक्त जुसमा लेउ भेटिएपछी उनले प्रानले उत्पादन गर्ने जुसमा लापर्वाही भएको बताएका छन । उनले लेउ भेटिए पछी  उक्त कम्पनीमा खाध विभागले अनुगमन गरी कार्वाही ...

लागुऔषधसहित तीन जना पक्राउ

विराटनगर / मेरङको उर्लाबारी नगरपालिका–७ बाट बिहीबार प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३२ प ६४८५ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक पथरीशनिश्चरे नगरपालिका–२ का २६ वर्षीय अनुज राई पक्राउ परेका हुन् । राईको साथबाट १७ एम्पुल लुपिजेसिक, १७ एम्पुल डाईजापाम र १९ एम्पुल प्रोमोजोन बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै मोरङको ...

नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु

कावासोती / नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ । आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयवासीले उद्धार ग...