अस्ट्रेलियामा श्रीमान श्रीमातीको बि’वाद हुँदा एक नेपालीको निधन !
अस्ट्रेलियामा पारिवारिक बिवा’द हुँदा श्रीमानको निधन भएको छ। सिड्नीको ग्रा’न्भिलमा श्रीमान श्रीमातीको घरमा बि’वाद हुँदा श्रीमानको नि’धन भएको हो ।
नि’धन हुने नेपाली मुलका रहेको र श्रीमतीले हति,. प्रयोग गरि बुटवल निवासी सन्तोष गौतम (३४) को निधन भएको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरे।
घटनामा संलग्न रहेको आरोपमा उनकै श्रीमती ३४ वर्षकी निमा गौतमलाई प्रहरीले नियन्त...









