प्याज ल्याउन सहज बनाइदिने भन्दै घुस लिदै गर्दा एक सशस्त्र प्रहरी जवान पक्राउ

प्याज ल्याउन सहज बनाइदिने भन्दै  घुस लिदै गर्दा एक सशस्त्र प्रहरी जवान पक्राउ
विराटनगर/ विराटनगर बस पार्कबाट घुससहित सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर–११ बसपार्कबाट सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई घुससहित पक्राउ गरेको हो । मोरङको ग्रामथान गाँउपालिका–३ तेतरियाका विश्वास विराटनगर बसपार्कस्थित अप्सरा गेष्ट हाउसको एक किराना पसलबाट ५ हजार ५ सय घुससहित पक्राउ परेका हुन् । भारतबाट प्याज ल्याउन सहज बनाइद...

सरकारले भोली तमु ल्होसार पुस १५ मा सार्वजनिक विदा दिएन

सरकारले भोली तमु ल्होसार पुस १५ मा सार्वजनिक विदा दिएन
काठमाण्डौ ।  गुरुङ समुदायको मुख्य पर्व तमु ल्होसार पुस १५ मा सरकारले   विदा नदिने भएको छ । क्यालेण्डरमा तमु ल्होसार विदा भने पनि सरकारले अधिकारिक विदा दिएको छैन । वर्तमान सरकारले तमु ल्होसारको विदा कटौति गरेको गृहमन्त्रालयले जनाएको छ । सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य जनजातिका पाँच पर्वमा सार्वजनिक विदा दिएकामा वर्तमान सरकारले कटौति गरी सम्बन्धित जातिलाई मात्रै विदा दिने निर्णय गरेको थि...

विराटनगरमा सिङघिया खोलाको को पुल मुनि एक नवजात शिशु मृत अवस्थामा फेला

विराटनगरमा सिङघिया खोलाको को पुल मुनि एक नवजात शिशु मृत अवस्थामा फेला
विराटनगर /विराटनगरको   सिङघिया खोलाको पुल मुनि अन्दाजि दुई महिनाको  एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । विराटनगर – कटहरी विचमा रहेको पुल मुनी मृत अवस्थामा भेटिएको शवलाई स्थानियले देखेपछि हाटखोला प्रहरीलाई खबर गरेका थिए । मृत अवस्थामा भेटिएको शिशु कसको हो भनेर अहिले नै याकिन हुन नसक्ने प्रहरी ईन्र्चाज अधिकारीले बताए । शिुशुको पोष्टमार्टम पछि मात्र थाहा हुने अधिकारीको भनाई छ । मृत अवस्था...

सांसद शान्ता चौधरी कलेज जान थालिन्

सांसद शान्ता चौधरी कलेज जान थालिन्
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरी उच्च शिक्षा अध्ययनका लागि कलेज जान थालेकी छन्। सोमवार सामाजिक सञ्जाल फेसबूकमा उनले आफू कलेज गएको फोटो अपलोड गरेकी छन् । उनी कलेज ड्रेसमा साथीहरूसँग देखिएकी छन् । उनले कलेज जान थालेपछि नयाँ अनुभव बटुल्न थालेको बताएकी छन् । उनले लेखेकी छन्, ‘याँ अनुभव बटुल्न थालेको छु । प्रिय लाग्न थाल्यो कलेज, झनै प्रिय लाग्न थाल...

अब काठमाडौवाटं सिधा अष्ट्रेलिया उडान

काठमाडौं, १४ पुष । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्टे«लियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन् । सिड्नी विमानस्थलले प्रकाशित गरेक...

अब काठमाडौवाटं सिधा अष्ट्रेलिया उडान

अब काठमाडौवाटं सिधा अष्ट्रेलिया  उडान
काठमाडौं, १४ पुष । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्टे«लियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन् । सिड्नी विमानस्थलले प्रकाशित ...

कपिलवस्तुका २ वटा वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनी

कपिलवस्तुका २ वटा वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनी
पूर्वी नवलपरासी (नवलपुर) र कपिलवस्तुका २ वटा वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनी गरिएको छ । कावासोती नगरपालिका–१४ को कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिका–३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो । आगजनीबाट कावासोती नगरपालिका–१४ को वडा कार्यालयमा रहेका फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । यस्तै उता कपिलवस्तुको यशोधरा गाउँपालिका–३ को व...

सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई तीन लाख रूपैंया धरौटीमा रिहा

सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई तीन लाख रूपैंया धरौटीमा रिहा
पुष १४,जिल्ला अदालत सुनसरीले आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई तीन लाख रूपैंया धरौटीमा रिहा गर्न आदेश दिएको छ । गिरीलाई जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासबाट तीन लाख धरौटीमा रिहा गर्न आदेश भएको हो । आइतबारबाट चलेको थुनछेक बहसमाा वादीकोतर्फबाट ८ जना र प्रतिवादीको तर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए । बहसमा सहभागी सबै वकिलले कृष्णदासल...

ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
  मोरङको धनपालथान गाउँपालिका–४ कर्सियामा आइतबार साँझ भएको सवारी दुर्घटनामा परेर स्कुटर चालकको मृत्यु भएको छ । विराटनगर–रंगेली सडक खण्डमा भएको दुर्घटनामा को ३८ प १७७ नम्बरको स्कुटरका चालक सुनसरीको दुहवी नगरपालिका–२ का १८ वर्षीय रुपेश चौधरी माझीको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ आँउदै गरेको स्कुटरलाई रसायनिक मल बोकेर पूर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ...

उपचारका लागि हिँडेका विक दम्पतीको जिप दुर्घटनामा निधन

उपचारका लागि हिँडेका  विक दम्पतीको जिप दुर्घटनामा निधन
रौतहट । चन्द्रनिगाहपुरमा रहेको माउन्ट एभरेष्ट माविका शिक्षक २१ वर्षीय मनिष विक श्रीमती २० वर्षीया सिर्जनाको उपचारका लागि गत शुक्रबार काठमाडौं हिँडे। उनीहरु चढेको जिप मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेतरीमा दुर्घटना भयो। विक दम्पतीको दुर्घटना स्थलमै मृत्यु भयो। मनिषका बुबा मेकबहादुरका अनुसार सिर्जनाको पेट दुखेकाले उपचारका लागि उनीहरु काठमाडौं हिँडेका थिए । विवाह भएको एक वर्ष नपुग्...