मेरिल्याण्डमा विद्यार्थीको ओइरो
विराटनगर / शैक्षिक गुणस्तर, उत्कृष्ट परीक्षाफल र अनुशासित अध्ययन वातावरणका कारण विराटनगरस्थित मेरिल्याण्ड कलेजप्रति विद्यार्थीको आकर्षण उल्लेख्य रूपमा बढेको छ । कक्षा ११ मा नयाँ भर्नाका लागि सोमबार लिइएको प्रवेश परीक्षामा अपेक्षाभन्दा धेरै विद्यार्थी सहभागी भएपछि कलेज प्रशासन उत्साहित बनेको छ ।
कलेजका अनुसार विज्ञान र व्यवस्थापन संकायमा गरी उपलब्ध १ हजार सिटका लागि २ हजार १ सयभन्दा...











