अर्जेन्टिनासँगको हारपछि इजिप्टका प्रशिक्षकको आरोप : फिफा मेसीलाई जिताउन लागिपर्‍यो

अर्जेन्टिनासँगको हारपछि इजिप्टका प्रशिक्षकको आरोप : फिफा मेसीलाई जिताउन लागिपर्‍यो
विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ को पराजय भोग्नुपरेपछि इजिप्टका प्रशिक्षक होसाम हसनले आफ्नो टोली अन्यायको सिकार भएको बताउँदै यस्ता गम्भीर ६ आरोपहरू लगाएका छन्: १ आफ्नो टोली मैदानमा न्यायपूर्ण खेल र सम्मान पाउनबाट वञ्चित भई चरम अन्यायको सिकार भएको। २ अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) लियोनल मेसीलाई जसरी पनि प्रतियोगितामा टिकाइराख्न लागिपरेको। ३ खेलका क्रममा इजिप्टको पक्षमा ...

मोरङमा पारिवारिक विवादले रक्तपात, एउटै घरमा एकको हत्या, अर्का घाइते

मोरङ : मोरङको ग्रामथान गाउँपालिकामा भाउजूको ज्यान बचाउन खोज्ने ठुलोबुबासमेत खुकुरी प्रहारमा घाइते भएका छन्। देवरले आफ्नै भाउजूको हत्या गरेपछि रोक्न पुगेका उनलाई पनि आक्रमण गरेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार राति करिब ८ः३० बजेतिर ग्रामथान–६ झोवाबनीका २१ वर्षीय सौचन खवासले आफ्ना दाइकी श्रीमती २० वर्षीया सीमा राजवंशीमाथि धारिलो खुकुरी प्रहार गरेका थिए। घाँटीमा गम्...

कोषराज खनालको नेतृत्वमा बुढीगंगामा ‘लायन्स क्लब अफ राइजिङ लिडर’को नयाँ अध्याय सुरु हुँदै

कोषराज खनालको नेतृत्वमा बुढीगंगामा ‘लायन्स क्लब अफ राइजिङ लिडर’को नयाँ अध्याय सुरु हुँदै
मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाबाट युवा नेतृत्व, सामाजिक सेवा र मानवीय अभियानलाई केन्द्रमा राख्दै ‘लायन्स क्लब अफ राइजिङ लिडर’ औपचारिक रूपमा चार्टर्ड हुने भएको छ। विश्वकै अग्रणी मानवीय सेवा संस्था Lions Clubs International अन्तर्गत स्थापित यस क्लबले सेवा, नेतृत्व विकास र युवा सशक्तीकरणलाई मुख्य उद्देश्य बनाएर आफ्नो यात्रा सुरु गर्ने भएकाे छ । नवनिर्मित क्लबको चार्टर्ड बुढीगंगा गाउँपालिकाका ...

छात्रामाथि यौन दुर्व्यवहारको आरोप, उजुरीपछि पक्राउ

छात्रामाथि यौन दुर्व्यवहारको आरोप, उजुरीपछि पक्राउ
झापा : झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ। उजुरीपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडमा दर्ता गरिएको सामूहिक जाहेरीमा विद्यालयका शिक्षक दुर्गा शिवाकोटीले छात्राहरूलाई विभिन्न प्रलोभन देखाएको, व्यक्तिगत भेटघाटका लागि दबाब दिएको तथा घटना सार्वजनिक नगर...

बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ असार १२ गते

बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ असार १२ गते
मोरङ । बुढीगंगा गाउँपालिका, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले आगामी असार १२ गते सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ। गाउँपालिकाका अनुसार सार्वजनिक सुनुवाइ वडा नं. ६ स्थित वडा कार्यालयकाे सभा हलमा सञ्चालन हुने भएकाे छ। कार्यक्रममा चालु आर्थिक वर्षभरि सम्पन्न भएका विकास आयोजना, सेवा प्रवाह,...

सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा

सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा
झापा । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् । मंगलबार झापामा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सदस्यता अद्यावधिक नगर्नेलाई अब कांग्रेसले नचिन्ने बताएका हुन् ।विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको पूर्वसभापति शेरबहादुर देउवा र शेखर काेइराला पक्षधरले अध्यावधिक नगर्ने अडान लिइहरेका बेला थापाले सदस्य...

गृहमन्त्रीको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि…..

गृहमन्त्रीको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि…..
गृहमन्त्री सुधन गुरुङलाई दिइएको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि होटलका दुई भान्सेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ। पार्टीको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गुरुङको मंगलबार बिहान एयरपोर्ट अगाडि रहेको लर्ड होटलमा ब्रेकफास्टका क्रममा गृहमन्त्रीलाई परोसिएको अम्लेटमा दुई वटा माछाका काँडा फेला परेको बताइएको छ। त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको हो।...

विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा

विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा
विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गरेर घाईते बनाउने २९ वर्षीय रुबिण कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्कीलाई ललितपुर भैंसेपाटी स्थित साथीभाई सुधार गृह पठाउने तयारी गरिएअनुसार टोलि आएको थियो । त्यस क्रममा उनी कोठाभित्र पसेर बसेका थिए । उनले अन्यथा निर्णय लिन सक्ने संभावन देखिएपछि प्रहरीलाई बोलाइएको थियो...

मेरिल्याण्ड कलेजको कक्षा १२ मा उत्कृष्ट नतिजा

मेरिल्याण्ड कलेजको कक्षा १२ मा उत्कृष्ट नतिजा
विराटनगर। विराटनगर–६ स्थित मेरिल्याण्ड कलेजले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै पूर्वी नेपालको अग्रणी शैक्षिक संस्थाका रूपमा आफ्नो पहिचानलाई थप बलियो बनाएको छ। यस वर्ष कलेजका ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। कलेजका प्राचार्य लक्ष्मण ढकालका अनुसार तीन जना विद्यार्...

गर्मी बढेपछि शीतलता खोज्दै इटहरीको तालतलैया पुग्दै पर्यटक

गर्मी बढेपछि शीतलता खोज्दै इटहरीको तालतलैया पुग्दै पर्यटक
गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीय स्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकहरूको मुख्य रोजाइ बन्न थालेको छ। करिब २१.५ हेक्टर क्षेत्रफलमा फैलिएको हरियाली र जलाशययुक्त यो क्षेत्र गर्मी छल्न आउनेहरूको आकर्षक केन्द्रका रूपमा विकास हुँदै गएको छ। तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीका अनुसार गर्मी मौसम सुरु भएसँगै यहाँ आउने पर्यटकको संख्यामा उ...