ट्रकको ठक्करवाट स्कूले बालिकाको मृत्यु
३ पुष ट्रकको ठक्करबाट एक स्कूले बालिकाको ज्यान गएपछि दाङमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर कपुरबोट सडकखण्ड अवरुद्ध भएको छ । स्कूले विद्यार्थीको निधनपछि आ न्दोलिन विद्यार्थीले सडकखण्ड अवरुद्ध गरेका हुन् । कपुरबोट सडकखण्डमा रहेको गोदामघर नजिक बिहीबार बिहान ट्रकले ठ क्कर दिँदा स्कुल जाँदै गरेकी १३ वर्षीय विजिता केसीको निधन भएको हो । तुलसीपुरस्थित तुलसी आवासीय मावि कक्षा ८ मा अध्ययनरत बालिकालाई ठ क्क...









