चार जना बालबालिका मार्ने चितुवा नियन्त्रणमा
जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आ क्रमण गर्ने न’रभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आ क्रमण गरेर ज्या न लिएको नरभंक्षी चितुवा आज बिहान नियन्त्रणमा लिइएको हो ।
चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा खोर निर्माण गरिएपछि चितुवा उक्त खोरमा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जा...











