सुरक्षा भत्ता वितरण गर्दै सुन्दरहरैचा
सुन्दरहरैचा, सुन्दरहरैचा नगरपालिका र बिभिन्न बैक बिच आगामि बर्ष २०७६ /७७ को सााजिक सुरक्षा भत्ता बितरण गर्ने आज सम्झौता भएको छ । सुन्दर हरैचा नगरपालिका भित्र रहेका बिभिन्न १२ वटा बैकहरु सङग आज नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाल दाहाल र १२ वटा बैकका प्रतिनिधिहरुबिच सम्झैता पत्रमा हस्ताक्षर गरीएको छ ।
यो सगै अब नगरपालिकाले १२ वटा बैकबाट वडा वडामा नै सामाजिक सुरक्षा ...










