हिमालय दर्शन कलेजका विद्यार्थीले बुझाए ‘रिर्सच वेष्ट भिजिट’ को रिर्पोट, विजेताले पायो नगद पुरस्कार
विराटनगर २१ साउन । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरुले धनकुटामा पुगेर गरिएको ‘रिर्सच वेष्ट भिजिट’ को रिर्पोट बुधबार प्रस्तुत गरेका छन् ।
विद्यार्थीहरुले कलेजमा एक कार्यक्रम आयोजना गरी गत साउन १६ गते धनकुटा जिल्लामा पुगेर आईटीको पहुच के कस्तो छ भन्ने विषयमा तयार पारिएको रिर्पोट प्रस्तुत गरेका थिए । कलेजमा अध्ययनरत वि.एस्सी सीएस आईटी , वि.आई.एम, वि.सीएका विद्यार्थीहरुले...