अस्पतालमै मिर्गौलाको धन्दा

अस्पतालमै मिर्गौलाको धन्दा
ललितपुर / निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कैको मिर्गौला झिकेर प्रत्यारोपण गराईएको तथ्य फेला फरेको छ । ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगलले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन)को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो । श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा कुशल र अनुभवी चिकित्सक मानिन्छन् । उनले हजारौं मिर्गौला बिरामी...

श्रीमान भन्दा अघि मर्न पाऊ भन्दै श्रीमती रुदै मिडियामा, सहयोगको लागि सक्दो शेयर गरि सहयोगी सम्म पुर्याउन मद्दत गरौ (हेर्नुस भिडियो

श्रीमान भन्दा अघि मर्न पाऊ भन्दै श्रीमती रुदै मिडियामा, सहयोगको लागि सक्दो शेयर गरि सहयोगी सम्म पुर्याउन मद्दत गरौ (हेर्नुस भिडियो
https://youtu.be/mrmt6gDMOMk   हेटौडाका राम तामाङ्ग अहिले सिभिल अस्पतालमा उपचार गरि रहेको छ । आर्थिक अवस्था कम्जोर भएकै कारण उनले अहिले सम्म राम्रो उपचार गर्न पाएको छैन । उनको फोक्सोमा समस्या भएको उनि बताउछन । डाक्टरका अनुसार उनको उपचारमा कम्तिमा १० लाख लाग्ने बताएका छन् ।  आफुसंग उपचार खर्च नभएकै कारण श्रीमती सहित राम मिडियामा आएका छन् । उपचारको लागि सबै देश बिदेशका नेपालहरुमा यी दम...

ईटहरीमा करेन्ट लागेर एकको मृत्यु

ईटहरीमा करेन्ट लागेर एकको मृत्यु
इटहरी/ शुनसरीको इटहरीमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । इटहरी उप- उपनगरपालिकाको १६ बर्षिए मुकेश सरदार मंगलबार दिऊँसो १ बजे घर देखि नजिकैको नालिमा करेन्ट द्धारा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएको थियो । घाइते लाई उपचारको लागि नोवेल मेडिकल कलेज टिचिङ्ग अस्पाताल प्रा ः लि विराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय शुनसरीले जनाएको छ ।

बालाजुमा एकल महिलालाइ ध’म्काएर २० लाख माग्ने पक्राउ

बालाजुमा एकल महिलालाइ ध’म्काएर २० लाख माग्ने  पक्राउ
एक महिलालाई चिट्ठी दिएर रु २० लाख नदिए छोरीलाई मा’र्ने र घरमा समेत ब’म पड्काउने ध म्की दिने व्यक्तिलाई प्रहरीले आज काठमाडौँ बालाजुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेनिघाट–रोराङ गाउँपालिका–५ घर भई नयाँ बजार बस्ने सन्तोष कँडेल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिनुभयो । कँडेलले भदौ १३ गते महिलालाई चिट्ठी पठाएर रु २० लाख माग गरेको र यदि पैसा नदिए छोर...

सरकारी कार्यलयको प्रमुखलाई धम्की दिदै पैसा असुल्ने झापाको तीन जना पक्राउ

सरकारी कार्यलयको प्रमुखलाई धम्की दिदै पैसा असुल्ने झापाको तीन जना पक्राउ
इटहरी । झापाको सरकारी कार्यलयहरुमा चन्दा मागेर आतंकित बनाउँदै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सरकारी कार्यलयका प्रमुखहरु सँग धम्की पूर्ण रुपमा पैसा असुल्दै आएका तीन जनालाई अपराध अनुसन्धान महाशाखा काठमाण्डौले पक्राउ गरेको हो । विशेष गरि सरकारी कार्यलयका प्रमुखहरुलाई विभिन्न संगठन विप्लवको नाम समेत दिदै धम्क्याउँदै पैसा असुलेको भन्दै झापा गैरदहा ७ का विश्वराज शर्मा,झापा भद्रपुर ८ का सुवास...

रक्सीले मातेकी बहिनीले लिक गरिन आफ्नै दिदीको नाङ्गो भिडियो

रक्सीले मातेकी बहिनीले लिक गरिन आफ्नै दिदीको नाङ्गो भिडियो
काठमाण्डौ । बहिनीले दिदिको नाङ्गो भिडियो सार्वजनिक गरिदिए पछि हंगामा भएको छ । टेलिभिजन नायिका सारा खानको इन्स्टाग्राममा लिक भएको नाङ्गो तस्बिरले हँगा मच्चाएको हो । यसमा सारा बाथटबमा नग्न देखिएकी छिन् । साराकी बहिनी आर्याले लाइभ गरिदिएकी थिइन् । सारा खान हरेक स्थानमा ट्रेन्ड हुन थालिन् । यसबारे प्रतिक्रिया आउन थालेपछि भिडियो तुरुन्त हटाइएको छ । उनले भनेकी छिन म आफ्नी बहिनीसँग रमाइलो गरिरहेको थि...

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

खुर्पा प्रहार गरी श्रीमतीको हत्या
रुकुम पश्चिम / खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । श्रीमतीको हत्या गरी फरार...

झापामा अटो भित्रै पुरुषको मृत्यु

झापामा अटो भित्रै पुरुषको मृत्यु
विराटनगर / झापाको शिवसताक्षी नगरपालिका–८ बाट अटो (टेम्पो) मा राखेर मोरङको उर्लाबारीस्थित घर पुर्याउँदै गर्दा एक पुरुषको अटो भित्रै मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–२ पुरानो मंगलबारेका ५६ वर्षीय कुमार गिरीको उनी चढेकै मे १ ह ४९१० नम्बरको अटोमा सोमबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । प्रहरीका अनुसार डुल्दै जाने क्रममा गिरी दुई दिन अघि शिवसताक्षी–८ का...

रवि लामिछाने र अंगुर जिसीवि*रुद्ध हालेको मुद्दा खा*रेज

रवि लामिछाने र अंगुर जिसीवि*रुद्ध हालेको मुद्दा खा*रेज
प्रमाण न*ष्ट गरेको र या*तना दिएको बारेको अ*भियोगमा जिल्ला अदालत कञ्चनपुरमा मु*द्दा विचारधीन रहेकाले सार्वजनिक रुपमा बोल्न नमिल्ने र आफ्नो भाइ दिलिपसिंह विष्टलाई अभियोग लगाएको भन्दै उनका दाजु खड्गसिंह विष्टले ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीवि*रुद्ध मु*द्दा दायर गरेका थिए। तर अब रवि र जिसीवि*रुद्ध हालिएको अदालतको मा*नहानीको मु*द्दा खा*रेज भएको छ। ...

मालपोत कार्यालयका पूर्व कर्मचारी १ लाख घुससहित पक्राउ

मालपोत कार्यालयका पूर्व कर्मचारी १ लाख घुससहित पक्राउ
  बारा– भूमिसुधार तथा मालपोत कार्यालय बाराको मुद्दा फाँटका पूर्व कर्मचारी १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मगाएका फाइलहरु रोकिदिने भन्दै सेवाग्राहीसँग लिएको १ लाख रुपैयाँ घुससहित हरिमोहन सिंह क्षेत्री पक्राउ परेका हुन् । हरिमोहन मालपोत कार्यालयको मुद्दा फाँटमा करार सेवामा कार्यरत थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित ...