पेट्रोलको मूल्य एक रूपैयाँ बढ्यो,ग्यासको २५ रूपैयाँ घट्यो
काठमाडौं : नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक र डिजेल-मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ।
एलपी ग्यासमा भने प्रतिसिलिण्डर रु २५ घटाई मूल्य समायोजन गरिएको छ। जसअनुसार काठमाडौँ (थान
कोट डिपोबाट १५ किमी क्षेत्रभित्र) मा पेट्रोल १०९ प्रतिलिटर र डिज...