रौतहटको सिमावर्ती मठिया प्रहरी चौकीमा बम प्रहार गर्ने भारतको २५ बर्षीय चन्दन पक्राउ

रौतहटको सिमावर्ती मठिया प्रहरी चौकीमा बम प्रहार गर्ने भारतको  २५ बर्षीय चन्दन पक्राउ
रौतहट /  ईशनाथ नगरपालिका ४ नेपाल भारत सिमा क्षेत्रको मठियामास्थित प्रहरी चौकीमा भारतबाट आएका अपराधिक समुहले बम प्रहार गरेको थियो । बम प्रहार गर्ने समुहले बिआर ०५८६५०१ नम्बरको हिरो डिलक्स मोटरसाइकल चढेर आएको प्रहरीको भनाई छ । ती अपराधिक समुहले गरेको बम प्रहारबाट सेन्ट्री डिउटीमा रहेका प्रहरी जवान रन्जित यादव सामान्य घाइते भएका छन् । बमको छर्रा लागेर चौकी नजिक रहेको एउटा खसी मरेको छ। प्रहरीका...

रौतहटको मठिया प्रहरी चौकीमा विस्फोट, प्रहरी जवान घाइते

रौतहटको मठिया प्रहरी चौकीमा विस्फोट, प्रहरी जवान घाइते
 रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विस्फोट भएको छ । मठिया प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी कर्मचारीका अनुसार मंगलबार दिउँसो १४ बजेर ४० मिनेटमा प्रहरी चौकीमा विस्फोट भएको हो । विस्फोटबाट १ जना प्रहरी जवान घाइते भएका छन् । घाइतेको नाम भने सार्वजनिक गरिएको छैन । प्रहरीले बम विस्फोट पछि १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइर...

सवारी दुर्घटना एक जनाको मृत्यु एक जना घाईते

सवारी दुर्घटना एक जनाको मृत्यु एक जना घाईते
  सुनसरी / सुनसरीमा सवारी दुर्घटनामा परि एक जनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् । कोशी गाउँपालिका-४ मा भएकाे दुर्घटनामा पृथ्वीनगर नगरपालिका-४ का २९ बर्षीय दिपेश मुखिया सुनुवारको मृत्यु भएकाे हाे । बिहान साँढे ९ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको स १ झ २६८ नम्बरको गाडीले बिपरीत दिशाबाट आउँदै गरेको को ३० प ५३०१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएक...

सवारी दुर्घटनामा एकको मृत्यु

काभ्रे- काभ्रेपलाञ्चोकको बनेपामा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । बनेपा नगरपालिका–१० जनागालस्थि अरनिको राजमार्गमा आज (मंगलबार) बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३ख ७०८७ नम्बरको टिपर र बा१०च २१५४ नम्बरको बोलेरोले च्यापिँदा अन...

टिपरबाट खस्दा सहचालकको मृत्यु

टिपरबाट खस्दा सहचालकको मृत्यु
  चितवन / पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एकनारायण कोइरालका अनुसार राप्ती नगरपालिका–५ भण्डाराको भित्री सडकमा ना३ख ३७७८ नंको टिपरको ढोकाबाट खस्दा गम्भीर घाइते थारूको उपचारका क्रममा पुरानो मेडिकल कल...

नर्सले नवजात शिशुको औँला काटिदिए पछि शिशुको मृत्यु

नर्सले नवजात शिशुको औँला काटिदिए पछि शिशुको मृत्यु
एक सरकारी अस्पतालमा कार्यरत नर्सले नवजात शिशुको औँला काटिदिएपछि उनको मृत्यु भएको छ । नवजात शिशुको दुवै हातमा ६/६ वटा औँला थिए । ती नर्सले दुवै हातका एक/एक औँला काटिदिइन् । लगत्तै बच्चाको मृत्यु भयो । बच्चाका बुवाले महिला स्वास्थ्यकर्मी विद्यादेवीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले हत्या मुद्दामा उजुरी दर्ता गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ । प्राप्त जानकारी अनुसार शनिबार राति उत्त...

कालापानी भारतीय सेनाको नियमित गस्ती नेपाल प्रहरीले छाडे चौकी

कालापानी भारतीय सेनाको नियमित गस्ती नेपाल प्रहरीले छाडे चौकी
भारतले नेपालको कालापानी क्षेत्रमा दिनहुँजसो हेलिकप्टरबाटै निरीक्षण गर्छ । भारतीय वायुसेना र उच्च सैन्य अधिकारीहरु यो अतिक्रमित क्षेत्र नियमित पुग्ने गरेका छन् । यतिमात्रै होइन नेपाली भूमि अतिक्रमण गरेर भारतीय पक्षले सुरक्षा फौज नै बसाएको छ । पछिल्लो समय अतिक्रमित क्षेत्रमा भारतीय सेनाको उपस्थिति मात्रै होइन, मोर्चाबन्दी र हवाई युद्धकै तयारी भइरहेझैँ अनुभूति दिन्छ । तर नेपालले आफ्नै भूमिमा पनि उ...

बंगलादेशका राष्ट्रपति हमिद आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं- बंगलादेशका  राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आजदेखि चार दिने नेपालको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको भ्रमण गर्न लागेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्व...

भर्खर जन्मेको बच्चालाई फाल्दै गर्दा समातिइन आमा

भर्खर जन्मेको बच्चालाई फाल्दै गर्दा समातिइन आमा
अन्जु नेपाली पोखरा आएको करिब दुई महिना भयो । उनी मुग्लीनबाट पोखरा कामको शिलशीलामा आएकी हुन् । पोखरा आएपछि शिबचोकमा मन्जु अधिकारीको ग्यारेजमा रहेको क्यान्टिनमा काम गरिन् । करिब २ महिनापछि क्यान्टिन बन्द भयो उनलाई क्यान्टिन संचालक मन्जुले स–सम्मान बिदा गरिन् । कार्तिक २३ गते राती उनी अन्जु नेपालीले ६ महिनाको बच्चालाई प्लाष्टिकमा पोको पारेर फाल्न लादै थिईन् स्थानीयले समाएर प्रहरीलाई बुझाए । प्रत्य...

डेटिङ गर्न जाने प्रेमी जोडीकोअश्लिल भिडियो बनाउनेमाथि प्रहरीद्वार गोली प्रहार

डेटिङ गर्न  जाने प्रेमी जोडीकोअश्लिल भिडियो बनाउनेमाथि प्रहरीद्वार गोली प्रहार
तुलसीपुर– जंगलमा डेटिङ गर्न जाने प्रेमी जोडीको अश्लिल भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने लुटेरा समूहमाथि प्रहरीले गोली चलाएको छ । दाङको तुलसीपुर क्षेत्रको जंगलमा जाने प्रेमी जोडीको भिडियो बनाएर ब्ल्याकमेलिङ गरी लुटपाट गर्ने ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ का २६ वर्षीय दुजबहादुर खत्री, १९ वर्षीय नवीन न...