ट्याक्सीका यात्रुले चालकलाई कुटपिट गरि लगे ट्याक्सी, पैसा र मोबाइल पनि छाडेनन्

ट्याक्सीका यात्रुले चालकलाई कुटपिट गरि लगे ट्याक्सी, पैसा र मोबाइल पनि छाडेनन्
काठमाडौं– ट्याक्सीमा सवार यात्रुले नै चालकलाई कुटपिट गरी लुटपाट गरेका छन् । बुढानिलकण्ठ नगरपालिका-१३ गाम्चापुल नजिकबाट बा.१ ज ९०४१ नम्बरको ट्याक्सी चालक काठमाडौं महाँकाल बस्ने ओखलढुङगाका ३८ वर्षीय पूर्ण बहादुर तामाङको नगद ५ हजार रुपैयाँ र एक थान मोबाइल आइतबार बिहान लुटपाट भएको छ । काठमाडौं सामाखुसीबाट तामाङको ट्याक्सीमा सवार अपरिचित ३ जनाले उनलाई गाम्चापुल नजिक पुर्‍याई कुटपिट गरी सा...

ज्ञानेन्द्र शाहीले भने पर्यटन मन्त्री भट्टराईले झुटो बोले पूर्वयुवराज पारसको नाम कसैले लिएको छैन

ज्ञानेन्द्र शाहीले भने पर्यटन मन्त्री भट्टराईले झुटो बोले पूर्वयुवराज पारसको नाम कसैले लिएको छैन
काठमाडौं, २९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईसँग जहाजभित्रै यात्रुहरू आक्रोशित बनेको तर भट्टराई चुपचाप बसेको भिडियो अहिले सोसल मिडियामा भाइरल बनेको छ। नेपालगन्ज विमानस्थलमा बुद्ध यएरको जहाज मन्त्रीका कारण एक घण्टा ढिलो भएको भन्दै आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले मन्त्री भट्टराईलाई अभद्र ब्यवहार गरेका थिए । उनले मन्त्री भट्टराईलाई भनेका...

नक्कली नोट सहित एक जना पक्राउ

नक्कली नोट सहित एक जना पक्राउ
सर्लाही–सर्लाहीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । बागमती नगरपालिका-८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलामा बरहथवा नगरपालिका-६ बस्ने ४० वर्षीय राजेश साहलाई २ हजार दरको नक्कली नोट २ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

जिवितै छँदा गा ड्न भन्दै अस्पतालले परिवारलाई जिम्मा दिएको शिशुको २४ घण्टा पछि निधन

जिवितै छँदा गा ड्न भन्दै अस्पतालले परिवारलाई जिम्मा दिएको शिशुको २४ घण्टा पछि निधन
नेपालगन्ज, २९ भदौ । भेरी अस्पतालमा जिवित छँदै मृ त घोषणा गरेर गाड्न भन्दै अस्पतालका कर्मचारीले परिवारको जिम्मा लगाएको नवजात शिशुको २४ घण्टा पनि निधन भएको छ । अस्पतालमा २३ हप्तामा ६ सय ग्राम तौलमा शुक्रवार शिशु जन्मिएको थियो । तर अस्पतालका स्वास्थ्यकर्मीले शिशुको मृ त्यु भएको भन्दै गाड्न लैजानु भन्दै परिवारको जिम्मा लगाएका थिए । प्लाष्टिकका पोको पारेर दिइएको शिशु गाड्न लैजाँदै गर्दा बाटोमै चलमलाएपछ...

नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि गालीगलौज

नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि गालीगलौज
२८ भदौ, नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरुले गालीगलौज गरेका छन् । मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरिएको छ । मन्त्री भट्टराईले चाहिँ विमान चढ्न  ढीलो भएकोमा क्षमा मागेका छन् ।   युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन...

चितवनमा शनिबार राति भएका दुर्घटनामा परी दुईको निधन

चितवनमा शनिबार राति भएका  दुर्घटनामा परी दुईको निधन
  पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार निधन हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तामाङको निधन भएको हो । यस्तै कालिका नगरपालिक...

टिकट पाउने भएपछि कांग्रेस छाडेर साझामा

टिकट पाउने भएपछि कांग्रेस छाडेर साझामा
काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध नेतृ रजनी केसी साझा पार्टी प्रवेश गरेकी छन्। उक्त पार्टीले शनिबार पोखरामा कास्की र पोखरा महानगर संयोजक घोषणा गर्न आयोजना गरेको कार्यक्रममा केसी साझा प्रवेश गरेकी हुन्। साझाले उनलाई कास्की क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने उक्त पार्टी स्रोतले जनाएको छ। पोखरा विश्वविद्यालयमा उपप्रशासक केसी २० वर्षे सेवावधि सकेर पेन्सन पाकेपछि उक्...

तरुण दलमा भांडभैलो, अध्यक्षको बर्खास्ती लगत्तै महासचिवले गरे जवाफी कारबाही

तरुण दलमा भांडभैलो, अध्यक्षको बर्खास्ती लगत्तै महासचिवले गरे जवाफी कारबाही
काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलभित्रको विवाद उत्कर्षमा पुगेको छ। अध्यक्ष जीतजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीले एकअर्कालाई संगठनबाट कारबाही गरेपछि विवाद उत्कर्षमा पुगेको हो। संगठनको अनुशासनविपरीत काम गरेको भन्दै अध्यक्ष बस्नेतले सदस्यसमेत नरहने गरी महासचिव शाहीलाई पदबाट बर्खास्त गरेका हुन्। त्यसलगत्तै महासचिव शाहीले पनि विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतलाई...

अमेरिकामा एक नेपालीको यसरि भयो दुखद निधन !

अमेरिकामा एक नेपालीको यसरि भयो दुखद निधन !
बाल्टिमोर -अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकको निधन भएको छ । निधन हुनेमा काठमाडौँको बालाजु स्थायी घर भएका कृष्ण चन्द्र पौडेल र शर्मिला पौडेलका ३५ वर्षीय छोरा कपिल पौडेल रहेका छन् । बुधबार बिहानै कपिलका घरभेटी नविन अफिस निस्कँदै गर्दा सामान्य अवस्थामा सुतिरहेका कपिल आफुँ अफिसबाट फर्किँदा पनि उही अवस्थामा देखेपछि उठाउँदा नबोलेपछि तुरुन्त प्रहरीलाई खबर गरिएको हो । पछि प्रहरीले कपि...

साढे ३ लाखभन्दा बढी नगद सहित काकी लिएर एक युवक फरार

साढे ३ लाखभन्दा बढी नगद सहित काकी लिएर एक युवक फरार
बझाङ। बझाङ घर भई हाल भारतको फरिदावादमा रोजगारी गर्दै आएका एक युवकले साढे ३ लाखभन्दा बढी नगद र ६ तोला सुनसहित काकी र बहिनी लिएर फरार भएका छन् । बझाङको थलारा गाउँपालिका– २, दंगार्जी घर भएका धनबहादुर थापाले उक्त परिमाणको सुन र नगदसहित भारतको फरिदावादमै बस्दै आएकी काकी नाता पर्ने मीना थापा र उनकी छोरी ३ वर्षीया सिम्रन थापालाई लिएर बेपत्ता भएका हुन् । रतमा रोजगारीका लागि आएका नेपालीहरूले नाता–रगत नह...