७७ वर्षिय वृद्धालाई जबरजस्ती करणी गर्ने २१ वर्षिय उमेश पक्राउ

७७ वर्षिय वृद्धालाई जबरजस्ती करणी गर्ने २१ वर्षिय उमेश पक्राउ
उदयपुर / उदयपुरमा एक ७७ वर्षिय वृद्धालाई जबरजस्ती करणी गर्ने त्रियुगा नगरपालिका ९ गैरुनका २१ वर्षिय उमेश सदालाई विहिबार पक्राउ परेको छ । विशेष सुराकीको आधारमा फरार प्रतिवादी सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए । उनका अनुसार २०७६ साउन ८ गते स्थानीय एक ७७ वर्षिय वृद्धालाई जबरजस्ती करणी गरी फरार रहेका प्रतिवादी सदालाई पक्राउ गरेको बताए । पक्राउ परे...

‘प्रहरी हूँ’ भन्दै वाकीटकी देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ

‘प्रहरी हूँ’ भन्दै वाकीटकी देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ
काठमाडौँ / ‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उनलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरी...

सुनसरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

सुनसरीमा  श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
सुनसरी / सुनसरीको धरान उपमहानरपालिका-१५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बुधवार राती साँढे ८ बजेको समयमा ४३ बर्षीय काजीमान राई र ३६ बर्षीय रमिला राई बिच घरायशी बादबिबाद भई कुटपिट समेत हुँदा श्रीमती घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका ...

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
चितवन / चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको छ । पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नंको बसले आज बिहान ७ः३० बजे साइकलयात्रीलाई ठक्कर दिएको हो । बसको ठक्करबाट घाइते साइकलयात्रीको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८ बजे मृत्यु हो । बस नियन्त्रण...

उड्डयन प्राधिकरण टुक्र्याए देशभरका सबै विमानस्थल नै ठप्प पार्ने धम्की

उड्डयन प्राधिकरण टुक्र्याए देशभरका सबै विमानस्थल नै ठप्प पार्ने धम्की
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमनकारी र सेवाप्रदायी संस्थाका रुपमा विभाजन गर्न मन्त्रिपरिषद्‌मा दर्ता गरिएको विधेयक फिर्ता लिन त्यसका कर्मचारीले सरकारलाई अपिल गरेका छन् । प्राधिकरण विभाजनार्थ तयार गरिएको विधेयक फिर्ता नलिएमा युनियनले हस्ताक्षर अभियानदेखि आमरण तथा रिले अनसन, प्रधान कार्यालयमा तालाबन्दी, वार्षिकोत्सव समारोह बहिष्कार गर्ने तथा सम्पूर्ण विमानस्थलहरुको अपरेशन सेव...

सुन्दा पत्याउनै गाह्रो, विराटनगरमा १० रुपैयाँमै खाना भरपेट खाने ब्यवस्था

सुन्दा पत्याउनै गाह्रो,  विराटनगरमा  १० रुपैयाँमै  खाना भरपेट खाने ब्यवस्था
विराटनगर । हरेक घरको पीडा एउटै हुन्छ, महँगीले डाँडो काट्यो । तलव थोरै भयो अब जीवन कसरी चलाउने । बिद्यालयको फिस महँगो भयो अब कसरी पढाउने ? अनी खाद्यान्न सामाग्रीको मुल्य आकाशियो गरिबको अगेनो बलेन भन्ने समाचारहरु प्रसस्तै आए । हुन पनि अहिलेको बजार मुल्य त्यस्तै नै छ। आर्थिक अबस्था कमजोर भएकाहरुको दैनिकी एकदमै कष्टकर बनेको छ । तर विराटनगरमा १० रुपैया मै भरपेट खाना खान पाइन्छ भन्ने कुरा सुन्दा तपाईलाई...

रविलाई मर्न बाध्य बनाउने रञ्जना १ लाख तिरेर रिहा

रविलाई मर्न बाध्य बनाउने रञ्जना १ लाख तिरेर रिहा
काठमाडौं / यति बेला फेरी चितवनमा एउटा घटनाले सबैको ध्यान तानेको छ । अस्ट्रेलियामा पढ्न गएकी श्रीमती रञ्जना मैनाली नेपाल फर्के लगतै श्रीमान रविकान्त रुवालीले आत्महत्या गरेको घटनाले चर्चा पाएको हो । चितवन जिल्ला अदालतमा चलिरहेको सो सम्बन्धि मुद्दामा  रञ्जनालाई अदालतले एक लाख रुपैया धरौटीमा रिहा गरेको छ । रञ्जनाले गरेको अस्वभाविक ब्यवहारका कारण रविले आत्महत्या गरेको भन्दै रविका परिवारले रञ्जना विर...

नेपालमा कहाँबाट कस्तो देखिन्छ सूर्यग्रहण ?

नेपालमा कहाँबाट कस्तो देखिन्छ सूर्यग्रहण ?
काठमाडौं । पुस १० गते बिहीबार खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्यग्रहण काठमाडौंमा विहान ८: ४३ मा सुरु भई ११ : ३३ मा सकिनेछ सुदूरपश्चिमको महेन्द्रनगरमा ८ : ३८ मा सुरु भई ११ : १९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ : ४८ मा सुरु भई ११ः २७ मा सकिनेछ । ग्रहणको अबधि २ घण्टा ४९ मिनेटसम्म रहेनछ । करिब ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुपमा हेरिरहेको छ । यो एकदमै दु...

एक महिलाको ईमान्दारिता, फोहोरको थुप्रोमा भेटिएको पाँच लाख फिर्ता

एक महिलाको  ईमान्दारिता,  फोहोरको थुप्रोमा भेटिएको पाँच लाख फिर्ता
इनरुवा/दिनभर सयौ सेवाग्राहीहरुको भिडभाड हुने अड्डामा जथाभावी फालिएका फोहोरको थुप्रोमा कार्यालय समयपछि चरोमुसो नभएको बेला एकान्तमा लाखौ रुपैयाको बिटो भेट्दा कसैले के गर्लान ? अधिकांशको जवाफ हुन सक्छ,‘पैसा देखेपछि महादेवको तीन नेत्र’ भनेझै पक्कै फेला पार्ने चुपचाप राख्छ । तर इनरुवा मालपोत कार्यालय परिषरमा भेटिएको त्यस्तै पाँच लाख रुपैयाको बिटो भने त्यहीकी एक कार्यालय सहयोगीले प्रहरीलाई बुझाएकी छि...

आँपको रुखबाट लडेर एक महिलाको मृत्यु

आँपको रुखबाट लडेर एक महिलाको मृत्यु
इटहरी । इटहरीमा आँपको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । इटहरी इटहरी १९ की ४७ बर्षिय तारा राई दाहालको मृत्यु भएको हो । आफ्नै आगनमा रहेको आँपको रुपमा रहेको सुकेको दाउरा निकाल्ने क्रममा भुईमा बज्रारिएकी उनको उपचारको क्रममा मृत्यु भएको हो । आगनको छेउमा भएको आपँको बोटबाट लड्दा उनी शक्त घाईते भएकी थिईन । उपचारको क्रममा विराटनसिंङ होममा मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । पुस २ गत...