आज पनि देशैभरी मौसम बदली दिनभरी पानी पर्ने

आज पनि देशैभरी मौसम बदली दिनभरी पानी पर्ने
मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । पूर्वानुमानमा पश्चिमी न्यून चापीय प्रणालीका कारण शनिबार पनि देशैभरीको मौसममा बदली हुने जनाएको छ । आज दिउँसो देशको मध्य क्षेत्रमा, पूर्वी क्षेत्र, पश्चिमी पहाडी क्षेत्र र तराईका क्षेत्रमा आंशिक बदली हुनेछ । यसैगरी, उच्च पहाडी र हिमाली भूभागहरुमा हल्कादेखि ...

सुनसरीमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यू ,बलात्कार गरेकोआशंका

सुनसरीमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यू  ,बलात्कार  गरेकोआशंका
दुहबी÷सुनसरीको दुहबी ११ स्थित सिमरवोना गाउँमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यू भएको छ । सिमरवोना गाउँ निवासी ३० बर्षिय अविवाहित महिला ममता कुमारी तव्दार आइतबार साँझ ६ बजे अचेत अवस्थामा भेटिएकी थिइन । उनको नोवेल अस्पतालमा उपचाररत वुधवार राती मृत्यू भएको हो । घाँस काट्न गएकी महिला अवेर साँझ सम्म घर न आएपछि खोजतलास गर्ने क्रममा आफ्नै घरदेखि ५० मिटर छेवमा रहेको एनसेल टावर छेवमै अचेत अवस्थामा अन...

चारकोशे जंगलबाट दुईजना हतियारसहित पक्राउ

चारकोशे जंगलबाट दुईजना हतियारसहित पक्राउ
चारकोशे जंगलबार हतियारसहित दुई शिकारी पक्राउ परेका छन् ।शुक्रबार हरिण र बँदेलको शिकार खेल्न जंगल प्रवेश गरेका बराहक्षेत्र–३ भरौलका ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय प्रेम कार्कीलाई इलाका वन कार्यालय र सशस्त्र प्रहरी बेस क्याम्प चतराबाट गएको संयुक्त टोलीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट एकथान भरुवा बन्दुक, १४ राउण्ड गोली, दुई थान खुकुरी, २ प्याकेट बारुद र दुई थान मोबाइल बरामद ...

इटहरीमा नेपाल टेलिभिजनले तिन दिने प्रसारण एवं प्रस्तुति अभिमुखिकरण तालिम शुरु

इटहरीमा नेपाल टेलिभिजनले तिन दिने प्रसारण एवं प्रस्तुति अभिमुखिकरण तालिम शुरु
इटहरी / नेपाल टेलिभिजनकाे पाचौं च्यानल एनटिभि इटहरीकाे परिक्षण प्रसारण शुरू गरिएकाे छ । शुक्रबार टेलिभिजनले आयोजना  गरेकाे तिनदिने कार्यक्रम/ समाचार उत्पादन, प्रसारण एवं प्रस्तुति अभिमुखिकरण तालिमका बिच परिक्षण प्रसारण गरिएकाे हाे । कार्यक्रममा बाेल्दै प्रदेश नम्बर एकका प्रदेश प्रमुख साेमनाथ अधिकारी प्यासिले एनटिभि इटहरी शुरूहुनु साैभाग्यकाे कुरा भएकाे बताए । उनले टेलिभिजनले सम्पूर्ण जनताका...

धनुषा बम बिष्फोट काण्डका विप्लवका नेता पक्राउ

धनुषा बम बिष्फोट काण्डका  विप्लवका नेता पक्राउ
पुस १८, धनुषा । गत मङ्सिर २७ गते राति धनुषाको महेन्द्रनगरमा भएको बम बिस्फोटको काण्डमा विप्लव नेतृत्वका एक जना नेतालाई पक्राउ गरिएको छ । घटनाका मुख्य  योजनाकार मनिएका विप्लव नेतृत्वका नेता  आदम राइनलाई प्रहरीले पक्राउ गरेको हो । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित सखुवा महेन्द्रनगर बजारमा रहेको एक घरको मूलढोकामा टाइम बम झुण्ड्याइएको  थियो । सो बम विष्फोट हुँदा  प्रहरी इन्सपेक्टरसहित ३ जना...

१४ वर्षीय  बालकमाथी गोली प्रहार

१४ वर्षीय  बालकमाथी गोली प्रहार
पुस १८, महोत्तरी । बिहिबार महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ विसनपुर गाउँमा करिब १४ वर्षीय  बालकमाथी गोली प्रहार भएको छ । साथीहरुसँग वनभोज मनाएर फर्किंदै गरेका जलेश्वर नगरपालिका–५ विसनपुर गाउँ बस्ने करिब १४ वर्षीय बालक अक्षय कापरमाथि साँझ ७ बजे गोली प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार छात्तीमा गोली लागी गम्भिर घाइते भएका  अक्...

घाँस काट्ने क्रममा लडेर १ को मृत्यु

घाँस काट्ने क्रममा लडेर १ को मृत्यु
  ताप्लेजुङ / ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ की ३५ बर्षीया सरिता लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ । आज बिहान ७ बजे घाँस काट्न भनी घर नजिकै रहेको अभेजुक भिरमा गएकी लिम्बु घाँस काट्ने क्रममा अचानक चिप्लेर लडी अन्दाजी ४०० मिटर तल खस्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी पापुङबाट प्रहरी टोली खटि गई घटनास्थल सुर...

इटहरी बाट पेस्तोल सहित दुई जना पक्राउ

इटहरी बाट पेस्तोल सहित दुई जना पक्राउ
इलाका प्रहरी कार्यालय इटहरीले पेस्तोल सहित दुई जना पक्राउ गरेको छ । सवारी चेक जाँच गर्ने क्रममा प्रहरीले मोटर साईकलमा पेस्तोल सहित हिडिरहेका दुई जना लाई पक्राउ गरेको हो । सुन्दरहरैचा ४ वस्ने वर्ष ३३ को जागिर खान र सुनसरी हरीनगरा गाउपालिका वडा न ७ वस्ने वर्ष ४७ को जमिल अंसारी लाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका सुचना अधिकृत मान प्रसाद श्रेष्ठले जानकारी दिएका छन् । उनले बिहान ईटहरी ...

साढे १ किलो सुनसहित २ जना भारतीय पक्राउ

साढे १ किलो सुनसहित  २ जना भारतीय पक्राउ
काठमाडौं– त्रिभुवन विमानस्थलबाट तस्करीको १ किलो ६ सय ग्राम सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । २ जना भारतीयलाई अर्धठोस सुन १ किलो ६ सय ग्रामसहित पक्राउ गरिएको प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ । पक्राउ पर्नेमा राहदानी नम्बर आर–५०७०३२२ वाहक ३९ वर्षीय मोहम्मद काशिफ र राहदानी नम्बर जे–८६१९१८३ वाहक ४० वर्षी मोद मुशर्फिन छन् । पक्राउ परेकामध्ये मो...

चितवन छाड्न ‘बाध्य’ भए एसपी दानबहादुर मल्ल

चितवन छाड्न ‘बाध्य’ भए एसपी दानबहादुर मल्ल
चितवन– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयानुसार सरुवा भएको २ हप्तापछि प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवन छाडेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख रहेका मल्लले प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई चार्ज बुझाएर सरुवा भएको ठाउँका लागि रवाना लिएका हुन् । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुधबार १२ घण्टाभित्र चितवन छाड्न नि निर्देशन दिएपछि एसपी मल्लले २ हप्तापछ...