सरकारी कार्यलयको प्रमुखलाई धम्की दिदै पैसा असुल्ने झापाको तीन जना पक्राउ
इटहरी । झापाको सरकारी कार्यलयहरुमा चन्दा मागेर आतंकित बनाउँदै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सरकारी कार्यलयका प्रमुखहरु सँग धम्की पूर्ण रुपमा पैसा असुल्दै आएका तीन जनालाई अपराध अनुसन्धान महाशाखा काठमाण्डौले पक्राउ गरेको हो ।
विशेष गरि सरकारी कार्यलयका प्रमुखहरुलाई विभिन्न संगठन विप्लवको नाम समेत दिदै धम्क्याउँदै पैसा असुलेको भन्दै झापा गैरदहा ७ का विश्वराज शर्मा,झापा भद्रपुर ८ का सुवास...











