ठूला सवारी लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने

ठूला सवारी लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने
ठूला सवारीसाधनको लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने भएको छ । सार्वजनिक सवारी दुर्घटना बढेपछि लाइसेन्सको परीक्षा प्रणाली परिवर्तन गरी थप व्यावहारिक बनाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐनमा ठूला सवारीसाधनको लाइसेन्स परीक्षा प्रणाली परिवर्तन गर्न प्रस्ताव गरेको छ । लिखित र प्रयोगात्मक परीक्षालाई अझ व्यावहारिक बनाइने यातायात व्यवस्था विभा...

ढुङ्गाले हानेर एटीएम मेसिनबाट रकम लुट्न खोज्ने २ जना पक्राउ

ढुङ्गाले हानेर एटीएम मेसिनबाट रकम लुट्न खोज्ने २ जना पक्राउ
काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ थानकोटमा सिटिजन्स बैंकको एटीएम बुथ तोडेर रकम लुटपाट गर्न खोज्ने २ जना फक्राउ परेका छन् । एटीएम बुटको सटर तोडी एटीएम मेसिन फुटाउने क्रममा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका–६ घर भइ काठमाडौंको दाउराडिपो बस्ने २४ वर्षीय चित्रबहादुर शाही र २० वर्षीय नन्दराज धराल छन् । प्रहरीका अनुसार उनीहरुले ढुंगा, पिलास र फल...

दैनिक फलफूल र सागसब्जी किन र कति खाने ?

दैनिक फलफूल र सागसब्जी किन र कति खाने ?
विराटनगर,/ व्यस्त जीवनशैलीका कारण मानिसहरू घरको खानेकुराभन्दा पनि बाहिर सजिलै पाउने प्याकेटका खानेकुरा तथा जंक फुडको अत्यधिक प्रयोग गरिरहेका छन् । यस्ता खानेकुराहरूको सेवन बढेसँगै फलफूल तथा सागसब्जीको सेवनमा कमी आइरहेको छ । फल तथा सागसब्जी भिटामिन, मिनिरल्स तथा माइक्रो न्युट्रियन्टको राम्रो स्रोत हो । यी तत्वहरूको कमीले मुटु, मधुमेह, प्रेसर तथा अन्य प्रकारका प्राणघातक रोगहरूलाई बढावा दिने क...

नेकपा सचिवालय बैठक, सभामुखका उम्मेदवार छनोट बारे छलफल

नेकपा सचिवालय बैठक, सभामुखका उम्मेदवार छनोट बारे छलफल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा अाइतबार  भएकाे बैठक विना निष्कर्ष टुंगिएकाे हाे । छलफलमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवार छनोट र अमेरिकाले दिने भनेकाे मिलेनियम कर्पाेरिशन च्यालेञ्ज (एमसीसी) का विषयमा छलफल भएकाे थियाे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार छलफलमा कुनै सहमति जुटेकाे छैन् । ...

पेस्तोल र विष्फोटक पदार्थसहित २ जना पक्राउ

पेस्तोल र विष्फोटक पदार्थसहित २ जना पक्राउ
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङका ३१ वर्षीय चन्द्रबहादुर बस्नेत १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थसहित परेका छन् । बस्नेतको घरमा हतियार तथा विष्फोटक पदार्थसमेत रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले बस्नेतको घर खानतलासी गर्ने क्रममा १ थान कटुवा पेस्तोल, ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर १७ थान, टाईम सेटिङ डिभा...

घुर ताप्ने क्रममा जलेर १ महिलाको मृत्यु

घुर ताप्ने क्रममा जलेर  १ महिलाको मृत्यु
बारा– चिसोको समयमा घुर ताप्ने क्रममा लागेको आगोमा जलेर बरामा १ महिलाको मृत्यु भएको छ । बाराको प्रसौनी गाउँपालिका–७ बालुवा टोल बस्ने ७० वर्षीया सोना देवी साहको घुर ताप्ने क्रममा भएको आगलागीका कारण जलेर मृत्यु भएको हो । तराईंका जिल्लामा चिसोबाट जोगिन घुर ताप्ने गरिन्छ । आफ्नै घर भित्र तथा घर बाहिर आगनमा खाल्डो खनेर गोबरका गुइठा, स–साना काठका टुक्रा तथा सुकेका स्याउला र पराल हालेर आगो ताप्ने गर...

नर्स सोनम मृत अवस्थामा फेला

नर्स सोनम मृत अवस्थामा फेला
धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला परेकी छन् । धनगढी– ५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका –१० की २० वर्षीया सोनम ऐर बन्द कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले आज जानकारी दिनुभयो ।

बिष्फोटक पदार्थ सहित तीन जना पक्राउ

बिष्फोटक पदार्थ सहित  तीन जना पक्राउ
ताप्लेजुङ / ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-२ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेत १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ सहित पक्राउ परेका छन् । बस्नेतको घरमा हतियार तथा बिष्फोटक पदार्थ समेत रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले बस्नेतको घर खानतलासी गर्ने क्रममा १ थान कटुवा पेस्तोल, ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक ...

काठमाडौंबाट विप्लव समूहका १३ जना पक्राउ

काठमाडौंबाट विप्लव समूहका १३ जना पक्राउ
१३ पुस, काठमाडौं । प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । आइतबार दिउँसो प्रदर्शनीमार्गबाट प्रहरीले १३  जनालाई पक्राउ गरेको हो । विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागिएको थियो । कालापानी, लिपुलेकलगायतका भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा ...

कृष्णदासको मुद्दामा थुनछेक आज

  इनरुवा / सुनसरी जिल्ला अदालत इनरुवामा हेर्दाहेर्दैमा रहेको बलात्कारका आरोपित कृष्णबहादुर गिरी उपरको मुद्दामा आज थुनछेक हुँदैछ । शुक्रबार गिरीको बयान लिएको अदालतले आज उनीमाथि लागेको अभियोगमा थुनछेक बहस थाल्ने छ । प्रहरीले गिरीलाई अदालतमा उपस्थित गराएपछि थुनछेकको प्रकृया अघि बढ्ने छ । सुनसरी जिल्ला अदालतका अनुसार थुनछेककालागि ११ जनाको वकालतनामा परेको छ । बहसकै क्रममा समेत थप वकालतना...