बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
चितवन / चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको छ । पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नंको बसले आज बिहान ७ः३० बजे साइकलयात्रीलाई ठक्कर दिएको हो । बसको ठक्करबाट घाइते साइकलयात्रीको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८ बजे मृत्यु हो । बस नियन्त्रण...

उड्डयन प्राधिकरण टुक्र्याए देशभरका सबै विमानस्थल नै ठप्प पार्ने धम्की

उड्डयन प्राधिकरण टुक्र्याए देशभरका सबै विमानस्थल नै ठप्प पार्ने धम्की
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमनकारी र सेवाप्रदायी संस्थाका रुपमा विभाजन गर्न मन्त्रिपरिषद्‌मा दर्ता गरिएको विधेयक फिर्ता लिन त्यसका कर्मचारीले सरकारलाई अपिल गरेका छन् । प्राधिकरण विभाजनार्थ तयार गरिएको विधेयक फिर्ता नलिएमा युनियनले हस्ताक्षर अभियानदेखि आमरण तथा रिले अनसन, प्रधान कार्यालयमा तालाबन्दी, वार्षिकोत्सव समारोह बहिष्कार गर्ने तथा सम्पूर्ण विमानस्थलहरुको अपरेशन सेव...

सुन्दा पत्याउनै गाह्रो, विराटनगरमा १० रुपैयाँमै खाना भरपेट खाने ब्यवस्था

सुन्दा पत्याउनै गाह्रो,  विराटनगरमा  १० रुपैयाँमै  खाना भरपेट खाने ब्यवस्था
विराटनगर । हरेक घरको पीडा एउटै हुन्छ, महँगीले डाँडो काट्यो । तलव थोरै भयो अब जीवन कसरी चलाउने । बिद्यालयको फिस महँगो भयो अब कसरी पढाउने ? अनी खाद्यान्न सामाग्रीको मुल्य आकाशियो गरिबको अगेनो बलेन भन्ने समाचारहरु प्रसस्तै आए । हुन पनि अहिलेको बजार मुल्य त्यस्तै नै छ। आर्थिक अबस्था कमजोर भएकाहरुको दैनिकी एकदमै कष्टकर बनेको छ । तर विराटनगरमा १० रुपैया मै भरपेट खाना खान पाइन्छ भन्ने कुरा सुन्दा तपाईलाई...

रविलाई मर्न बाध्य बनाउने रञ्जना १ लाख तिरेर रिहा

रविलाई मर्न बाध्य बनाउने रञ्जना १ लाख तिरेर रिहा
काठमाडौं / यति बेला फेरी चितवनमा एउटा घटनाले सबैको ध्यान तानेको छ । अस्ट्रेलियामा पढ्न गएकी श्रीमती रञ्जना मैनाली नेपाल फर्के लगतै श्रीमान रविकान्त रुवालीले आत्महत्या गरेको घटनाले चर्चा पाएको हो । चितवन जिल्ला अदालतमा चलिरहेको सो सम्बन्धि मुद्दामा  रञ्जनालाई अदालतले एक लाख रुपैया धरौटीमा रिहा गरेको छ । रञ्जनाले गरेको अस्वभाविक ब्यवहारका कारण रविले आत्महत्या गरेको भन्दै रविका परिवारले रञ्जना विर...

नेपालमा कहाँबाट कस्तो देखिन्छ सूर्यग्रहण ?

नेपालमा कहाँबाट कस्तो देखिन्छ सूर्यग्रहण ?
काठमाडौं । पुस १० गते बिहीबार खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्यग्रहण काठमाडौंमा विहान ८: ४३ मा सुरु भई ११ : ३३ मा सकिनेछ सुदूरपश्चिमको महेन्द्रनगरमा ८ : ३८ मा सुरु भई ११ : १९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ : ४८ मा सुरु भई ११ः २७ मा सकिनेछ । ग्रहणको अबधि २ घण्टा ४९ मिनेटसम्म रहेनछ । करिब ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुपमा हेरिरहेको छ । यो एकदमै दु...

एक महिलाको ईमान्दारिता, फोहोरको थुप्रोमा भेटिएको पाँच लाख फिर्ता

एक महिलाको  ईमान्दारिता,  फोहोरको थुप्रोमा भेटिएको पाँच लाख फिर्ता
इनरुवा/दिनभर सयौ सेवाग्राहीहरुको भिडभाड हुने अड्डामा जथाभावी फालिएका फोहोरको थुप्रोमा कार्यालय समयपछि चरोमुसो नभएको बेला एकान्तमा लाखौ रुपैयाको बिटो भेट्दा कसैले के गर्लान ? अधिकांशको जवाफ हुन सक्छ,‘पैसा देखेपछि महादेवको तीन नेत्र’ भनेझै पक्कै फेला पार्ने चुपचाप राख्छ । तर इनरुवा मालपोत कार्यालय परिषरमा भेटिएको त्यस्तै पाँच लाख रुपैयाको बिटो भने त्यहीकी एक कार्यालय सहयोगीले प्रहरीलाई बुझाएकी छि...

आँपको रुखबाट लडेर एक महिलाको मृत्यु

आँपको रुखबाट लडेर एक महिलाको मृत्यु
इटहरी । इटहरीमा आँपको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । इटहरी इटहरी १९ की ४७ बर्षिय तारा राई दाहालको मृत्यु भएको हो । आफ्नै आगनमा रहेको आँपको रुपमा रहेको सुकेको दाउरा निकाल्ने क्रममा भुईमा बज्रारिएकी उनको उपचारको क्रममा मृत्यु भएको हो । आगनको छेउमा भएको आपँको बोटबाट लड्दा उनी शक्त घाईते भएकी थिईन । उपचारको क्रममा विराटनसिंङ होममा मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । पुस २ गत...

आफ्नै घाँटी रेटेर आत्महत्या

आफ्नै घाँटी रेटेर आत्महत्या
ईलाम / ईलामको माई नगरपालिका-५ दाहालटारका ४८ बर्षीय राम बहादुर शंकरले आफुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् । आज बिहान साँढे ६ बजे शंकरले आफूले आफ्नै घाँटी रेटी आत्महत्या गरेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले शंकरलाई मृत अवस्थामा फेला पारेको थियो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जन...

छथरमा मृत अवस्थामा लम्जेल फेला

छथरमा मृत अवस्थामा लम्जेल फेला
तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिका-६ का ५० बर्षीय लिलम लम्जेल छथर गाउँपालिका- ५ को बाटोमा मृत फेला परेका छन् । मंगलवार घरबाट शुक्रवारे बजार तर्फ हिडेका लम्जेल आज बिहान ८ बजे छथर गाउँपालिका-५ को सुदाप जाने बाटोमा मृत फेला परेका हुन् । शुक्रवारे बजारमा अत्याधिक मादक पदार्थ सेवन गरेर घर तर्फ हिडेका लम्जेल बाटोमा नै सुतेको र चिसोका कारण मृत्यु भएको हुन सक्ने स्थानीयवासीहरुले बताएको जिल्ला प्रह...

मकवानपुरको जंगलमा आगोको मुस्लो, विमान दुर्घटना भएको आशंका

मकवानपुरको जंगलमा आगोको मुस्लो, विमान दुर्घटना भएको आशंका
काठमाडौं / मकवानपुरको बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको सीमा क्षेत्रमा ठूलो आगोको मुस्लो देखिएको छ । बकैया गाउँपालिका– १२ र मकवानपुर गढी गाउँपालिका– ७ को सिमानामा झन्डै एक घण्टा अगाडि आगोको मुस्लो देखिएको हो । बकैया गाउँपालिका–१२ का वडा सचिव लक्ष्मण घिमिरेलेका अनुसार मुस्लो देखिएको स्थानमा हवाईजहाज खसेको आशंकामा इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडिसकेको ...