आज हुँदैछ महराको मुद्दामा फैसला

आज हुँदैछ महराको मुद्दामा  फैसला
काठमाडौं, ३ पुष । सभामुख रहँदा संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जब र्जस्ती कर णीको प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि थु नामा रहेका कृष्णबहादुर महराको मुद्दामा आज बिहीबार सुनुवाइ हुँदैछ । आजको सुनुवाईले उनी पुर्पक्षका लागि थु नामै रहने वा रिहा हुने भन्ने निर्णय गर्नेछ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा ...

ट्रकको ठक्करवाट स्कूले बालिकाको मृत्यु

ट्रकको  ठक्करवाट स्कूले बालिकाको मृत्यु
३ पुष ट्रकको ठक्करबाट एक स्कूले बालिकाको ज्यान गएपछि दाङमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर कपुरबोट सडकखण्ड अवरुद्ध भएको छ । स्कूले विद्यार्थीको निधनपछि आ न्दोलिन विद्यार्थीले सडकखण्ड अवरुद्ध गरेका हुन् । कपुरबोट सडकखण्डमा रहेको गोदामघर नजिक बिहीबार बिहान ट्रकले ठ क्कर दिँदा स्कुल जाँदै गरेकी १३ वर्षीय विजिता केसीको निधन भएको हो । तुलसीपुरस्थित तुलसी आवासीय मावि कक्षा ८ मा अध्ययनरत बालिकालाई ठ क्क...

उदयपुरमा बोलेरो अनियन्त्रित भई दुर्घटना : ४ को मृत्यु

उदयपुरमा बोलेरो अनियन्त्रित भई  दुर्घटना : ४ को मृत्यु
उदयपुर / उदयपुरको उदयपुरगढी गाउँपालिका-३ जरुवा स्थित भित्रि सडक खण्डमा बोलेरो गाडी सडकबाट तल खस्दा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान  ९ बजेको समयमा तामलडाडाबाट कटारीतर्फ जादै गरेको  बोलेरो गाडी आफै अनियन्त्रित भई सडक भन्दा अंदाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर उदयपुरको उदयपुरगढि गाऊपालिका-३ घर भई हाल मोरङ पथरी बस्ने बर्ष-६१ को टिक नारायण श्रेष्ठ...

सिद्धबाबाको बिषयमा सुनसरी अदालतमा वकिलहरु बिच हानाहान

सिद्धबाबाको बिषयमा  सुनसरी अदालतमा वकिलहरु बिच  हानाहान
गत सोमबार सुनसरी जिल्ला अदालतमा प्रहरीले चौथो पटक म्याद थप गर्न ल्याइएका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई ७ दिनेको म्याद थप गरीयो तब अदालत परिसर भित्र रहेका अधिवक्ताहरु बिच मुद्धाको बिषयमा ‘तर्कबाजी’ गर्दा हात हालाहालको स्थिति सम्म बन्यो । अदालत परिसर भित्रै रहेको सुनसरी बार एसोशिएशनको भवनमा रहेका अधिवक्ताहरु बिच गिरीमाथि लागेको अभियोगमा ‘अब अदालतले के गर्छ’ भन्ने बिषयमा तर्कबाजी भइरहेको थियो ।...

धरानका मेयर द्धारा खानेपानी आयोजनाको स्थलगत अवलोकन

धरानका मेयर द्धारा खानेपानी आयोजनाको स्थलगत अवलोकन
धरान / धरानका मेयर तिलक राईले धरान खानेपानी आयोजनाको स्थलगत अध्ययन तथा अवलोकन गरेका छन् । बुधबार बिहान मेयर राईसहितको टोलीले धरान १३ स्थित रहेको सर्दुजलाधार क्षेत्र, फुस्रेमा रहेको खानेपानी वितरण केन्द्र र चारकोसे झाडीमा रहेको कलेक्सन चेम्बर तथा पानी उत्पादन गर्ने वेलको स्थलगत अवलोकन गरेका हुन् । मेयर राईले जनताको गुनासोहरुलाई मनन् गर्दै सबै संरचनाको सुक्ष्मरुपमा अध्ययन गरेर काम अघि बढाउने बताए...

विराटनगरको सप्तकोशीअस्पतालमा सुत्केरीको मृत्यु ; शल्यक्रियाका क्रममा नसा नै काटिए….

विराटनगरको सप्तकोशीअस्पतालमा  सुत्केरीको मृत्यु ; शल्यक्रियाका क्रममा नसा नै काटिए….
विराटनगर /  विराटनगरको सप्तकोशी नर्सिङ होम एवं अस्पताल प्रालिमा चिकित्सकले शल्यक्रिया गरेर प्रसूति गराइएकी एक सुत्केरीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको छ । चिकित्सकले सावधानीपूर्वक रुपमा शल्यक्रिया नगर्दा अत्यधिक रक्तश्राव भएर विराटनगर महानगरपालिका–५ की २८ वर्षीय मेनुका अधिकारी कटुवालको मृत्यु भएको गुनासो आफन्तको छ । प्रसूतिका लागि गत शुक्रबार साँझ सप्तकोशीमा भर्ना गरिएकी उनको भोलिपल...

बाहुनको छोरा र सार्कीको छोरीबीच धुमधाम विवाह

लम्जुङ/अहिले समाजमा विस्तारै अन्तरजातीय विवाहलाई मान्यता दिन थालिएको छ । कतिपय स्थानमा अन्तरजार्तिय विवाह गरेका कारण सामाजिक वहिष्कारको सामना गर्नुपरेका उदाहरण यहिँ छन् भने पछिल्लो समयमा भने अन्तरजातिय विवाह समेत धुमधामका साथ हुन थालेका छन् । अधिकांश अन्तरजातिय विवाह प्रेमका कारण हुन्छन् । लम्जुङ जिल्ला राइनास नगरपालिका निवासी सपना उपर्कोटी र काठमाडौ चन्द्रागिरी नगरपालिकाक...

 विवाहको आश्वासन दिई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

 विवाहको आश्वासन दिई  बलात्कार गरेको आरोपमा एक जना पक्राउ
 विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ । घरमा अन्य कोही नभएका बेला गत मंसिर १५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । इलाका प्रहरी कार्यालयले मंसिर ३० गते जबर्जस्ती करणीको उजुरी दर...

हास्यकलाकार आनन्द थापाको निधन

काठमाडौं – हास्यकलाकार आनन्द थापाको ८० वर्षको उमेरमा निधन भएको छ । दुई वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थापाको मंगलवार राति आफ्नै निवासमा निधन भएको हो । उनले दर्जनौँ नाटक, टेलिफिल्म, प्रहसन तथा महोत्सवमा आफ्नो प्रस्तुति दिएका थिए । उनले ‘मनको बाँध’ फिल्मबाट अभिनय यात्रा थालेका थिए । थापाको आज  बुधवार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ ।

मालपोत अधिकृत कोइरालामाथि हातपात

मालपोत अधिकृत  कोइरालामाथि  हातपात
इनरुवा / सुनसरीका प्रमुख मालपोत अधिकृत धुव्र कोइरालामाथि लेखापढी व्यवसयिाीले हातपात गरेका छन् । मंगलबार बेलुका कार्यालयबाट बाहिर निस्कदै गर्दा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका प्रमुख कोइरालामाथि लेखापढी व्यवसायी जिब्राइल अन्सारीले हातपात गरेका हुन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मालपोत प्रमुखमाथि कठालो समातेर कुटपिटनै गरिएको छ । हातपात गर्न थालिए पछि कार्यालय प्रमुख उम्केर भागेका थि...