बलात्कारको आरोपमा मेहता पक्राउ

बलात्कारको आरोपमा मेहता पक्राउ
सुनसरी इटहरी उपमहानगरपालिका २० मा सन साहेव फर्निचर संचालक राजेश कुमार मेहतालाई पक्राउ गरेको छ । इटहरी १९ की एक युवतीलाई बलात्कारको आरोपमा इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो । गत जेष्ठमा बलात्कार गरेर फरार रहेका मेहतालाई इलाका प्रहरी इटहरीले पक्राउ गरेको जनाएको छ । बलात्कार गरेर फरार भएका मेहताले जाहेरवालीलाई भारतिय नम्वरबाट ज्यान लिने लगायतको धाक धम्की दिदै आएका थिए । मेहतालाई जवरजस्त...

राजाबासमा हुँदै गरेको बालविवाह रोक्न प्रहरी सफल ।

राजाबासमा हुँदै गरेको बालविवाह रोक्न प्रहरी सफल ।
प्रहरीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ स्थित राजाबासमा हुँदै गरेको बालविवाह रोकेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुुगा नगरपालिका–५ का पदमबहादुर कार्कीका छोरा २४ वर्षीय भूपध्वज कार्कीसँग त्रियुगा नगपालिका–७ का रुद्रबहादुर थापाको छोरी १९ वर्षीया लेखाकुमारी थापाको विवाह रोकिएको हो । गोप्य सूचनाका आधारमा प्रहरीले विवाहमण्डपमै पुगेर विवाह रोकेको उदयपुरका प्रहरी प्रमुख वीरब...

वाइवाइ एरिना गोल्डकप प्रतियोगिताको फाइनल खेल आज । त्रियुगा नगरपालिका उदयपुर र बेलबारी मोरङ् बीच हुने ।

वाइवाइ एरिना गोल्डकप प्रतियोगिताको फाइनल खेल आज । त्रियुगा नगरपालिका उदयपुर र बेलबारी मोरङ् बीच हुने ।
मङ्सिर २७ , एरिना टेलिभिजनको ८ औ वार्षिक उत्सवको अवसरमा आयोजित फ्रेन्चाईज नगरपालिका स्तरीय रात्रीकालिन वाइवाइ एरिना गोल्डकप प्रतियोगिताको फाइनल खेल आज त्रियुगा नगरपालिका उदयपुर र बेलबारी नगरपालिका मोरङ् बीच हुने भएको छ । मंगलबार भएको पहिलो सेमिफाइल खेलमा रामधुनी नगरपालिकालाई ४-० ले पराजित गदै त्रियुगा नगरपालिका उदयपुर फाइनलमा प्रवेश गरेको थियो । त्यसै गरी बुधबार भएको अर्को सेमिफाइनल खेलमा बि...

कलेजबाट पिकनिक जाँदै गरेको बस दुर्घटना

कलेजबाट पिकनिक जाँदै गरेको बस दुर्घटना
मंसिर २७ । मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना भएको छ । कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ख ४२८६ नम्बरको बस शुक्रबार सडकमै पल्टेको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना गम्भिर र २० जनाको अवस्था सामान्य रहेकाे बताइएकाे छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानकाअनुसार ११ वटा गाडीमा कलेजले विद्यार्थीसहित शिक्षकह...

कारको ठक्करबाट एक जनाको मृत्यु

कारको ठक्करबाट एक जनाको मृत्यु
मंसिर २७,। पश्चिम नवलपरासीमा काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको  कारको  ठक्करबाट एक जनाएको मृत्यु भएको छ । बिहिबार राती पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा  बा १३ च ७४८८ नम्बरको उक्त कारको ठक्करबाट उक्त व्यक्तीकाे मृत्यु भएको हो । मृत्यु हुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् । ठक्करबाट गम्भीर घाइते शाहीको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा मृत्य...

मोरङमा रुखबाट लडेर एक बृद्धको मृत्यु

मोरङमा रुखबाट लडेर एक बृद्धको मृत्यु
मोरङको मिक्लाजुङ गाउँपालिका-३ का ८५ बर्षीय बेद प्रसाद लिम्बुको रुखबाट लडेर मृत्यु भएको छ । बिहिवार अपरान्ह ४ बजेको समयमा घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर घाईते भएका बृद्धलाई घरमा ल्याई राखिएकोमा घरमै मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बृद्धलाई घरमै मृत अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा कानूनी प्रकृया...

साउदी सरकारले ल्याए नयाँ निति, अब बिदामा आएर साउदी नफर्के तीन वर्ष प्रतिबन्ध

साउदी सरकारले ल्याए नयाँ निति, अब बिदामा आएर साउदी नफर्के तीन वर्ष प्रतिबन्ध
काठमाडौँ । साउदी अरबले बिदामा आएका कामदार भिसाको म्यादभित्रै नफर्के तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साउदीको राहदानी विभाग ९जवाजत० ले भिसा रद्द नगरी साउदी छाडेपछि पुनः सोही रोजगारदातासँग काम गर्न नआए तीन वर्षसम्म फर्कन नदिने निर्णय गरेको हो । बिदामा गएकाहरू समयमै नफर्कर्दां रोजगारदातालाई कामदार अभाव भएपछि साउदीले यस्तो नीति ल्याएको हो। साउदी रोजगारदातालाई नयाँ कामदार भर्ती गर्न कम्तीम...

उपत्यकामै उच्चपदस्थ र जनप्रतिनिधिको संलग्नतामा सार्वजनिक सम्पत्ति अतिक्रमण भएपछि

उपत्यकामै उच्चपदस्थ र जनप्रतिनिधिको संलग्नतामा सार्वजनिक सम्पत्ति अतिक्रमण भएपछि
काठमाडौँ । उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमणमा उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नता रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जनप्रतिनिधि र उच्चपदस्थले नै सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै हटाउन माग गर्दै उजुरी पर्ने क्रम ह्वात्तै बढेको छ । प्रशासनले काठमाडांैमा अतिक्रमणमा परेका सार्वजनिक जग्गा हटाउने कार्ययोजना बनाउँदै गर्दा उजुरी पर्ने क्रम अत्यधिक बढेको प्रमुख जिल्ला अधिकारी जनक...

उपचार खर्च तिर्न नसकेपछि अस्पतालबाट डिस्चार्ज हुन पाइनन् सुत्केरी

उपचार खर्च तिर्न नसकेपछि अस्पतालबाट डिस्चार्ज हुन पाइनन् सुत्केरी
काठमाडौँ । उपचार खर्च तिर्न नसकेर अस्पतालबाट डिस्चार्ज हुन नपाएकी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ की ललितादेवी खंगलाई हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेशकुमार साहले २५ हजार रुपैयाँ सहयोग गरेका छन् । नगरप्रमुख साहले कान्तिपुरमार्फत ललिताका पति गोपीकुमार खंगलाई रकम प्रदान गरेका हुन्। एक महिनाअघि सुत्केरी भएकी ललितादेवीले विराटनगरस्थित विराटनगर अस्पतालमा उपचारबापत ३ लाख र औषधिको ५...

सम्भव छ ! अब एकै शिक्षकबाट सबै विषय अध्यापन

सम्भव छ ! अब एकै शिक्षकबाट सबै विषय अध्यापन
काठमाडौँ । कक्षा १–३ मा अध्यापन गर्दै आएका हरेक शिक्षकले आगामी नयाँ शैक्षिक सत्रबाट सबै विषय अध्यापन गर्नुपर्ने छ । हाल पृथक् विषयमा विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन् । आगामी शैक्षिक सत्रबाट एकीकृत पाठ्यक्रम लागू हुँदैछ । सोअनुसार कक्षा १–३ का शिक्षकले सो तहमा लागू हुने सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ । पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी ९उपसचिव० गणेशप्रसाद भट्टराईले अब एउटै शिक्ष...