इटहरीमा कार्यरत दुइ जना प्रहरी हवलदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पुरस्किृत

इटहरीमा कार्यरत दुइ जना प्रहरी हवलदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पुरस्किृत
इटहरी / सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत दुइ जना प्रहरी हवलदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले हालै पुरस्किृत गरेको छ । गत कार्तिक ७ गते इटहरी उपमहानगरपालीका २० तरहराको जंगलमा एक बालिकालाइ ज्यान मार्ने धम्की दिदै जबरजस्ती करणि गरी फरार रहेका अभियुक्तलाइ पक्राउ गर्न पूर्याएको अनुशन्धान प्रति मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले उनिहरुलाइ पुरस्किृत गरेको हो ।...

बाघको आक्रमणमा परी कार्यरत कर्मचारी माहुतेको मृत्यु

बाघको आक्रमणमा परी कार्यरत कर्मचारी माहुतेको मृत्यु
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो। निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताए। थारु २२ वर्षदेखि हात्ती...

बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्केर १ जनाको मृत्यु

बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्केर १ जनाको मृत्यु
ओखलढुङगा । ओखलढुङगाको मोलुङ गाउँपालिका-३ थुम्कीका १७ बर्षीय लालमान तामाङको भरुवा बन्दुकले लागेर मृत्यु भएको छ । सोमवार दिउँसो २ बजेको समयमा स्थानीय थुम्की जंगलमा बादर लखेट्ने क्रममा चित्र बहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कदा तामाङ घाईते भएका थिए । घाईतेलाई उपचारको लागी काठमाण्डौ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी...

मेडिकल कलेजको शुल्क बारे काउन्सिलले छानबिन थाल्ने

मेडिकल कलेजको शुल्क बारे काउन्सिलले छानबिन थाल्ने
काठमाडौं– मेडिकल कलेजहरुमा देखिएको शुल्कको विवादको विषयमा नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने भएको छ । काउन्सिलले एक विज्ञप्ती जारी गर्दै छानबिन समिति बनाएर समस्याग्रस्त मेडिकल कलेजहरुमा स्थलगत अनुगमन गरी दोषी देखिएकाहरुलाई कारबाहीको पहल गर्ने जनाएको हो । शुल्क फिर्ताको माग गर्दै आन्दोलन गरेका विद्यार्थीहरुमाथि कुटपिट भएको र बन्धक बनाएको भन्दै काउन्सिलले त्यसतर्फ आफ्नो गम्भिर ध्यानाकर्ष...

आलमको अदालती बयान सकिएन, मंगलबार हिरासतमै रहने

आलमको अदालती बयान सकिएन, मंगलबार हिरासतमै रहने
काठमाडौं– नेपाली कांग्रेसका नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको अदालती बयान नसकिए पछि मंगलबार पनि उनलाई पुनः प्रहरी हिरासतमै फिर्ता पठाइएको छ । मंगलबार बिहान ११ः४५ बजेदेखि नै बयान प्रक्रिया शुरु गरिएको भएपनि पटक पटक रोकिएका कारण मंगलबार बयान प्रक्रिया विषयवस्तुमै प्रवेश नगरी सकिएको हो । मंगलबारको अदालती समय सकिएका कारण बुधबार बयान हुने गरी आलमलाई पुनः हिरासतमै पठाइएको जिल्ला अद...

ससुराली हिँडेका केदारले गरे बाटैमा श्रीमतीको हत्या

१९ कात्तिक, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका–३ परसवाकी १९ बर्षीया निपुदेवीको श्रीमानले नै हत्या गरेको पुष्टि भएको छ । निपुदेवीका श्रीमान २८ बर्षीय केदार भन्ने रामबाबु हजरा दुसादलाई प्रहरीले पक्राउ गरेको छ । उनले पनि श्रीमातीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । प्रहरीकाअनुसार केदार सालीको गौनामा सहभागी हुन श्रीमतीलाई लिएर भारतको बेतिया जिल्ला बरवा पञ्...

उदयपुरमा नदीको दहमा डुबेर बेपत्ता विक मृत भेटिए

उदयपुरमा नदीको दहमा डुबेर बेपत्ता विक मृत भेटिए
  उदयपुर / उदयपुरमा सोमबार करिव ८ बजे राति चौदण्डीगढी नगरपालिका ९ ज्यामिरे स्थित त्रियुगा नदीको दहमा डुबेर बेपत्ता भएको मानिस मृत फेला परेको छ । खोटाङको सावा मझुवा गाउँपालिका कटहरे ६ घर भई हाल चौनपा ९ अजगरा ससुराली घर बस्दै आएका ४० बर्षिय सुबास बिकको लाश त्रियुगा नदीको जमेको पानीमुनीबाट सशस्त्र प्रहरी गोताखोर टोलीले मृत फेला पारेको हो । बेल्टार बजारबाट घरतर्फ फर्कदै गर्दा ...

सुरुङभित्र थुनिएका तीन जनाको शव भेटियो

सुरुङभित्र थुनिएका तीन जनाको शव भेटियो
बझाङमा हाइड्रो पावरको सुरुङभित्र थुनिएका मध्ये तीन जनाको शव भेटिएको छ । बुंगल नगरपालिकास्थित कालङ्गा सुरुङभित्र थुनिएका मध्ये तीन जनाको शव सोमबार भेटिएकाे हाे । सुरुङभित्र लगिएको अक्सिजनको पाइपलाइन एकाएक अवरुद्ध भएपछि उनीहरू निसास्सिएर थुनिएका थिए । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटारबाट गएको उद्धार टोली सोमबार थुनिएका चारमध्ये तीजनाको शव फेला पारेको छ । हराइरहेका...

जनप्रतिनिधि पक्राउ शृंखला, साढे दुई वर्षमा ८० जना पक्राउ

जनप्रतिनिधि पक्राउ शृंखला, साढे दुई वर्षमा ८० जना पक्राउ
काठमान्डाैं / स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना प्रतिनिधिलाई पक्राउ गरेको छ । जनताको सेवामा खटिने वाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै जाँदा उनीहरु पक्राउ पर्ने क्रम बढेको हो । विभिन्न अपराधमा संलग्न भएको आरोपमा प्रहरीले प्रतिनिधिसभाका सभामुखदेखि संघीय सांसद, प्रदेश मन्त्री, प्रदेश सांसद, नगरपालिका प्...

विराटनगर वितरण केन्द्रले समयमा विद्युत महशुल नवुझाउनेको लाईन काट्न शुरु

विराटनगर वितरण केन्द्रले समयमा विद्युत महशुल नवुझाउनेको लाईन काट्न शुरु
विराटनगर । नेपाल विद्युत् प्राधिकरण, विराटनगर वितरण केन्द्रले विद्युत् महशुल समयमा नबुझाउने ग्राहकको लाइन काट्न थालेको छ । विराटनगर कोशी अस्पताल , रेलवे कार्यालय,जुट मिल जस्ता संस्थाले समयमै महशुल नतिरेर पछि लाइन काट्न थालिएको केन्द्रका प्रमुख राजीव सिंहले बताए । विराटनगर जुट मिलले मिलतर्फको मात्रै रू. ९६ लाख ६७ हजार महशुल तिर्न बाँकी छ । साथै क्वार्टरमा दिइएको लाइनको समेत गरेर मिलको रू. १ करोड...