खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन आह्वान

खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन आह्वान
काठमाडौं । लोकसेवा आयोगले ६७८ उपसचिव र सहसचिव पदको विज्ञापन आह्वान गरेको छ । आयोगले ४५९ उपसचिव र २१९ सहसचिव पदमा विज्ञापन आह्वान गरेको हो । आयोगले विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा विज्ञापन आह्वान भएको जनाएको छ । आयोगले खुलातर्फ झन्डै १ सय सहसचिव र ३ सयको संख्यामा उपसचिवको भर्ना आह्वान गरेको छ । त्यस्तै, १ सय २० सहसचिव र १ सय ...

न्यू बुटवल-गोरखपुर प्रसारण लाइन आधाआधा लगानीमा बनाउन नेपाल भारत सहमत

न्यू बुटवल-गोरखपुर प्रसारण लाइन आधाआधा लगानीमा बनाउन नेपाल भारत सहमत
काठमाडौं । नेपाल र भारतबीचको ऊर्जा सचिवस्तरीय बैठकले दुई देशबीचको अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल(गोरखपुर आधाआधा लगानीमा बनाउने सहमति गरेको छ । भारतको बैंगलोरमा मंगलबार भएको बैठकले नेपालले प्रस्ताव गरे अनुरुपको सहमति जुटाएको हो । ‘आधा(आधा स्वपूँजी रहने कम्पनी स्थापना गरी व्यवसायिक मोडलमा प्रसारण लाइन बनाउन सहमति जुटेको छ,’ ऊर्जामन्त्री वर्षमान पुनले भने, ‘इनर्जी बैंकिङमा पनि धेरै ...

मोटरसाईकल दुर्घटना एक जनाको मृत्यु तीन जना घाईते

मोटरसाईकल दुर्घटना एक जनाको मृत्यु तीन जना घाईते
 सुनसरीको कोशी कटानमा मोटरसाईकल दुर्घटनामा परी एक जनाकाे ज्यान गएकाे छ । कोशी गाउँपालिका-४ कटानमा भएको मोटरसाईकल दुर्घटनामा परी उदयपुरका निरीराज गिरीकाे मृत्यु भएकाे हाे । साही दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् । सोमवार साँझ साँढे ६ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको को २२ प ८०४९ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को २९ प ६८५३ नम्बरको मोटरसाईकल एक आपसमा ठ...

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
जिल्ला प्रहरी कार्यालय भोजपुरले श्रीमानको हत्या आरोपमा श्रीमतीलाई पक्राउ गरेको छ । पौवादुङमा गाउँपालिका वडा नम्बर –१ हिलेभञ्ज्याङ्गका ४९ वर्षीय धनकुमार राई शंकास्पद अवस्थामा मृतफेला परेपछि प्रहरीले उनकी श्रीमती ३९ वर्षीय निर्मला राईलाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । राईको टाउको लगाएत शरिरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीको भनाइ छ । घटनाको प्रकृती हेर्दा राईको हत्या भएको हुन स...

यी हुन् प्रस्तावित १३ सुरुङमार्ग

यी हुन् प्रस्तावित १३ सुरुङमार्ग
काठमाडौं- सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तीमध्ये ८ सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने ५ वटाको बाँकी छ । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालु आर्थिक वर्षमा १२ सुरुङमार्गको अध्ययन गर्ने उल्लेख छ । प्रस्तावित सुरुङमार्ग यस्ता छन् । १.बुटवल–सिद्धबाबा २. टोखा–छहरे–गुर्जे ...

महरा र रोशनीको फरेन्सिक जाँच, रोशनीको शरीरमा लागेका चोटमा बाहिरी मानिसको संलग्नता

महरा र रोशनीको फरेन्सिक जाँच, रोशनीको शरीरमा लागेका चोटमा बाहिरी मानिसको संलग्नता
निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगागत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिर मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दियो । प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको...

७२ घण्टा नपुग्दै तिनकुनेमा रोपेको विरुवाहरु सुक्न थाले, दुबो पनि हरायो, सम्बन्धीत निकायको ध्यान जाओस

७२ घण्टा नपुग्दै तिनकुनेमा रोपेको विरुवाहरु सुक्न थाले, दुबो पनि हरायो, सम्बन्धीत निकायको ध्यान जाओस
काठमाडौं । रातारात फूल तथा बिरुवा रोपेर बगैंचा बनाइएको तीनकुनेमा बिरुवाहरू सुक्न थालेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका लागि सजाउन तीनकुनेमा रोपिएका बिरुवा सुकेका हुन्। तीनकुनेका तीनवटा भित्तामा माटो भरेर रातारात फूल तथा अन्य बिरुवा रोपिएको थियो। बिरुवा तथा फूल रोपेपछि ुसेल्फी चौरु का रुपमा परिचित भएको यो चौरका तीनवटा भागमा रोपिएका कतिपय बिरुवा सुक्न थालेका हुन्। स...

सम्भव छ ! चिनियाँ रेल काठमाडौं आउने आधार तय

सम्भव छ ! चिनियाँ रेल काठमाडौं आउने आधार तय
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणसँगै चिनियाँ रेल काठमाडौंसम्म आउने आधार तय भएको छ । राष्ट्रपति सीको भ्रमणमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएसँगै नेपालीको रेल सपना साकार हुने संकेत मिलेको छ । सीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल–चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति भएको छ । गत १५–१६ चैतमा सम्पन्न लगानी सम्मेलनमा सहभागी चिनि...

फेरी अनशन बस्दै डा. केसी

फेरी अनशन बस्दै डा. केसी
काठमाडौं / माग पूरा नभए कात्तिक १३ गतेबाट डा. गोविन्द केसीले अनशन बस्ने भएका छन् । सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा. केसीले माग पूरा नभए देशको जुनसुकै कुनाकाप्चामा पुगेर अनशन बस्ने बताएका हुन । उनले माग पुरा गर्न कात्तिक ८ गतेसम्म (११ दिने)अल्टिमेटम दिएका छन् । उनले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । उनले भने, ‘सम्झौता धेरै भए, तर कार्यान्व...

सिन्धुपाल्चोक बस दुर्घटनाः मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान

सिन्धुपाल्चोक बस दुर्घटनाः मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान
काठमान्डाैं / पेटमा मृत अवस्थामा रहेको शिशु निकालेर बस दुर्घटनामा परी घाइते भएकी महिलाको ज्यान बचाइएको छ । इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेमा शुक्रबार भएको बस दुर्घटनामा परी २० वर्षीया सुनिता तामाङ गम्भीर घाइते भएकी थिइन् । उनको पेटमा सात महिनाको शिशु थियो । दुर्घटनामा परी सुनिता गम्भीर घाइते भएपछि पेटमा रहेको शिशुको मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा उक्त मृत शिशु शल्यक्रिया गरी नि...