संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढ्यो

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढ्यो
काठमान्डाै / नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा मंगलबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति बैठकले सैनिकको मासिक पारिश्रमिक भत्ता ९ देखि ८५ अमेरिकी डलरसम्म बढाएको छ । तल्लो तहका सैनिकको अधिकतम ८५ बढ्दा अधिकृत तहका शान्ति सैनिकको ९ डलरसम्म बढेको छ । शान्ति मिसनमा सहभागी फैजका सबै दर्जा...

बालिकालाई जबरजस्ती करणी गर्ने दाजुभाई पक्राउ

बालिकालाई जबरजस्ती करणी गर्ने दाजुभाई पक्राउ
झापा / ईलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी गर्ने १ जना र प्रयास गर्ने १ सहित एकै घरका २ दाजुभाईलाई पक्राउ गरेको छ । सोमबार राती झापा घर भएकी १५ बर्षिय बालिकालाई उनकै २३ बर्षिय छिमेकीले फोन गरेर घरबाट ५ सइ मिटरको जंगलमा बोलाएर जबरजस्ती करणी गरी फरार भएका थिए । आफुलाई जबरजस्ती करणी गरेको भन्दै पिढकको घरमा पुगेकी बालिकालाई पिढकका २५ बर्षीय दाजुले समेत सोही जंगलमा लगेर जबरजस्ती क...

दमक जन्मियो टाउको नभएको बच्चा

दमक जन्मियो टाउको नभएको बच्चा
दमक/ झापाको दमकस्थित आम्दा अस्पतालमा टाउको नभएको शिशुको जन्म भएको छ । दमक–२ स्थित आम्दा अस्पतालमा मोरङको मिक्लाजुङ गाउँपालिका–७ की गुराँस कार्कीले टाउकोविहीन बच्चालाई जन्म दिएकी हुन् । २४ वर्षीया आमा गुराँस र ३० वर्षीय सुजन कार्कीको दोस्रो सन्तानको रूपमा जन्मिएकी छोरीको टाउकोको माथिल्लो भाग छैन । बच्चाको स्वास्थ्यप्रति परिवार चिन्तित बनेका छन् । अस्पतालका फेमिली फिजिसियन डा.प्रकाश शर्मा यस्त...

सम्मानपत्र र अवार्ड जलेपछि राजेश पायलले भने – भगवानबाट पनि गल्ती हुँदोरहेछ !

सम्मानपत्र र अवार्ड जलेपछि राजेश पायलले भने – भगवानबाट पनि गल्ती हुँदोरहेछ !
३१ भदाै,  काठमाडौं । गायक राजेश पायल राईको शान्तिनगरस्थित घरमा आगलागी भएको छ । बिजुली सर्ट भएर उनको घरमा आगलागी भएको हो । सोमबार दिउँसो ३ बजे उनको घरमा आगो सल्केकाे थियो । राजशले पाएका अधिकांश सम्मानपत्रहरु आगलागीबाट  नष्ट भएका छन् । राजेश पायलले सांगीतिक क्षेत्रमा लागेर कमाएका सम्मानपत्र, अवार्डहरु आफ्नो कोठामा राख्दै आएका थिए । सोही कोठामा बिजुली सर्ट भएर आगो लागेको हो । छिमेकी, प्रहरी र दमकल...

पोखरा र सिरहाबाट १३ जुवाडे पक्राउ

पोखरा र सिरहाबाट १३ जुवाडे पक्राउ
सिरहा– जिल्लाको सुखीपुर नगरपालिका–८ स्थित एक होटलमा जुवा तास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । विवेक सप्लायर्स कोल्ड रमेर एण्ड होटलमा राति १० बजे तास खेलिरहेको अवस्थामा दुई लाख २१ हजार चार सय ४५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुखीपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा सुखीपुर नगरपालिका–८ बस्ने ४० वर्षीय रञ्जित साह, सोही स्थानका ४२ वर्षीय नागेश्वर...

नेकपामा मधेस मतभेदः केपी–प्रभु एकातिर, माधव–मातृका एकातिर

नेकपामा मधेस मतभेदः केपी–प्रभु एकातिर, माधव–मातृका एकातिर
काठमान्डाै / नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो । पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच तीव्र अन्तरविरोध छ । दुवैले पुष्पकमल दाहाललाई नेता मान्छन् । मधेसमा भने उनीहरु आआफ्नो समूह बनाउन क्रियाशील छन् । पूर्वएमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि मिलेका छैनन् । पार्टी एकतापछि ओ...

नाफा कमाउन नसकेको भन्दै चिनियाँ जहाज बेच्न निर्देशन

नाफा कमाउन नसकेको भन्दै चिनियाँ जहाज बेच्न निर्देशन
काठमान्डाै / नाफा कमाउन नसकेको भन्दै नेपाल एय्ररलाइन्सका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क (एमए) ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुन सक्ने थप घाटा कम गर्न सरकारलाई निर्देशन दिएको हो। दुवै जहाज निगमले ६ वर्षअगाडि भित्र्याएको थियो। समितिले एमए ६० जहाज छानबिनका क्रममा यसको उडान सञ्चालन निरन...

रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा आएका पर्यटनमन्त्री भट्टराई किन आलोचित ?

रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा आएका पर्यटनमन्त्री भट्टराई किन आलोचित ?
काठमान्डाैं / डेढ महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई र शुभकामनाको ओइरो लागेको थियो । समाजिक संजाल र सञ्चार माध्यम उनको प्रशंसाले रंगिएका थिए । कतिले त प्रधानमन्त्री नियुक्तभन्दा बढी प्रचार भएको टिप्पणी पनि गरे । सरकारले अपेक्षाकृत काम नगरिरहेका बेला झन्डै साढे चार महिनादेखि रिक्त मन्त्रालयमा दिवंगत रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा भ...

मेडिकल शिक्षामा कलेजहरुको चर्को शुल्क असुली अझै उस्तै

मेडिकल शिक्षामा कलेजहरुको चर्को शुल्क असुली अझै उस्तै
काठमान्डाै / चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरुको चर्को शुल्क असुली यथावत् छ । चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरुले मनपरी शुल्क असुलीरहेका हुन् । निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् । शुल्क फिर्ताको माग गर्दै चित...

सप्तकोशी सिमेण्टको उद्योगमा रक्तदान कार्यक्रम सम्पन्न

सप्तकोशी सिमेण्टको उद्योगमा रक्तदान कार्यक्रम सम्पन्न
राउण्ड टेवल १५ विराटनगरले सोमबार कटहरी २ मा रहेको सप्तकोशी सिमेन्टको प्राङगणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ ।   नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा  राउण्ड टेवलले विराटनगरमा रगतको अभाव भईरहेको बेला  रगतको अभाव हुन नदिने उदेश्यले रक्तदान गरिएको राउण्ड टेवल १५ का अध्यक्ष सुमित अग्रवालले जानकारी दिए । रक्तदान कार्यक्रममा सप्तकोशी सिमेण्ट उद्योगका   ...