विप्लव समर्थित युवा संघ मोरङका अध्यक्ष पक्राउ

विप्लव समर्थित युवा संघ मोरङका अध्यक्ष पक्राउ
  सुन्दरहरैचा । मोरङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मोरङ जिल्ला कमिटी सदस्य तथा विप्लव समर्थित युवा संघ मोरङका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा–२ बाट पक्राउ गरिएका ३२ वर्षीय रामु मग्राती ‘विपिन’ रहेका छन् । प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनको घरबाट विप्लव समूहका बिभिन्न दस्तावेजहरू समेत बरामद गरेको छ । उनीमाथि गत २०७५ फागुन ३० ...

पूर्वसभासद् कार्की जेल चलान

पूर्वसभासद् कार्की जेल चलान
काठमाडौंँ / अदालतले घुसकाण्डमा दोषी ठह¥याएको पूर्वसभासद् डोलबहादुर (डिवी) कार्की जेल चलान भएका छन् । अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज बिहान पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो । अदालतको आदेशले कार्कीलाई आजै जेल चलान गरिएको ब्युरोका प्रहरी उपरी...

डेङ्गुबाट सिन्धुपाल्चोकमा एकको मृत्यु

डेङ्गुबाट सिन्धुपाल्चोकमा एकको मृत्यु
 डेङ्गु सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–१२ भिमटारका ६५ वर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा मृत्यु भएको हो । ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि दनुवारलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेलले डेङ्गु भएको भन्दै काठमाडौँ लैजान सुझाव दिइएको थियो । परिवार र आफन्तले राजधानीको बानेश्वरस्थित भेनस अस्पताल पुर्‍याएको हो । अस्पतालले...

बैंकले ल्यायो नयाँ नियम : अब एटिएमबाट २० हजार भन्दा बढी निकाल्न नपाइने

बैंकले ल्यायो नयाँ नियम : अब एटिएमबाट २० हजार भन्दा बढी निकाल्न नपाइने
चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार रु पाँच हजारदेखि अधिकतम रु २० हजार मात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको जनाएको छ । यस्तै प्रतिदिन अधिकतम रु ६० हजारभन्दा बढ...

मेलम्ची आयोजनामा झडपः ६ राउण्ड अश्रुग्यास प्रहार

मेलम्ची आयोजनामा झडपः ६ राउण्ड अश्रुग्यास प्रहार
मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ । झडपमा दुई दुई प्रहरी र पीडित आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिनुभयो । झडपमा प्रहरीबाट छ राउण्ड अश्रु ग्यास तथा दु...

खुकुरी हानेर फरार भएका गान्टे ३ वर्षपछि पक्राउ

खुकुरी हानेर फरार भएका गान्टे ३ वर्षपछि पक्राउ
काठमाडौं– २३ असार २०७३ मा काठमाडौंको गोकर्णेश्वर माकलबारीमा भएको एक घटनाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गान्टे भनिने प्रकाश गोले छन् । सिन्धुपाल्चोकको गुन्सा घर भएका गोले समेतले २३ असार २०७३ मा काठमाडौंको गोकर्णेश्वर बस्ने सम्बर बहादुर तामाङमाथि खुकुरी प्रहार गरेका थिए । उक्त घटनामा गान्टे भनिने गोलेका अतिरिक्त भेजा किरण तामाङ भनिने किरण श्रेष्ठको समेत...

सुन्दर परिवार एकै छिनमा सकियो अमेरिकामा यी नेपालीको, बुवाआमा छोरी ज्वाई भेट्न पुगेका उनीहरु पनि उतै अस्ताए ! (फोटो सहित)

सुन्दर परिवार एकै छिनमा सकियो अमेरिकामा यी नेपालीको, बुवाआमा छोरी ज्वाई भेट्न पुगेका उनीहरु पनि उतै अस्ताए ! (फोटो सहित)
काठमाडौं । अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन नेपालीको निधन भएको छ भने दुई जना घाइते भएका छन् । निधन हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् । घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीया छोरा घाइते भएका छन् । दुबैको अवस्था गम्भीर रहेको छ ।   प्रहरीका अनुसार घाइते बालक र सवारी चालक प्रभास ओझाको स्थानीय अस्पतालमा ...

कृषिमन्त्री खनाललाई नै डेंगु रोग,ग्राण्डी अस्पतालमा भर्ना

कृषिमन्त्री खनाललाई नै डेंगु रोग,ग्राण्डी अस्पतालमा भर्ना
डेंगु रोगका कारण नेपालीहरु पीडित भईरहेका बेला एक जना मन्त्रीलाई नै उक्त रोग लागेको छ । केन्द्रीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाललाई डेंगु रोग लागेको हो । रोग लागेपछि उनी अस्पताल भर्ना भएका छन् । निरन्तर रुपमा ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षण देखा परेपछि मन्त्री खनाल ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना भएका हुन् । अस्पतालका अनुसार, मन्त्री खनाललाई डेंगु देखिएको ...

धरानमा यसरी हुदैँछ गोप्य रुपमा यौनधन्दा

धरानमा यसरी हुदैँछ गोप्य रुपमा यौनधन्दा
धरान । इटहरी तथा विराटनगरबाट बसाई सरेर यौनकर्मी महिलाहरु धरान केन्द्रित हुन थालेको स्रोत्रले बताएको छ । केहि होटलहरुको सेटिङमा यौनकर्मी महिलाहरु धरान बसाई सरेको प्रहरी स्रोत्रले बताएको छ । पर्यटकीय गन्तव्य धरान यौनधन्दाले बदनाम हुन थालेको पाईएको हो । इटहरी र विराटनगरमा प्रहरीले केहि कडाई गरे पछि यौनकर्मी महिलाहरु बसाई सरेर धरान जान थालेको प्रहरी नै बताउँछ । धरानमा केही होटल व्यवसायीहरुले युवत...

नयाँ पर्यटनमन्त्रीको आगमन पछि यसरी फेरियो अन्तरराष्ट्रिय विमानस्थलको मुहार

नयाँ पर्यटनमन्त्रीको आगमन पछि यसरी फेरियो अन्तरराष्ट्रिय विमानस्थलको मुहार
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वकै पहिलो बुटिक एयरपोर्टको रुपमा बिस्तार गर्ने काम तीब्र गतिमा अगाडी बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा परिणत हुनेगरी यतिबेला नेपाली मौलिकता झल्कने गरी सजावट गर्न थालिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र ...