छोरी अष्ट्रेलिया पठाउन भाइसँगै विवाह !

छोरी अष्ट्रेलिया पठाउन भाइसँगै विवाह !
काठमाडौँ– नेपालमा हाडनाता सम्बन्धमा विवाह चल्दैन । कानूनअनुसार यदी विवाह भयो भने पनि स्वतः बदर हुन्छ । तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गिर्छन् भन्ने हालै सार्वजनि एउटा समाचारले पुष्टि गरेको छ । हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् । घटना भारतको हो । भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका हुन्। भाइ अष्ट्रेलिया कार्...

चाड पर्वको मध्यनजर गर्दै कैदी बन्दीलाई सामाग्री वितरण

चाड पर्वको मध्यनजर गर्दै कैदी बन्दीलाई सामाग्री वितरण
लायन्स क्लव अफ इटहरी मनोकामनाले तिजलाई लक्षित गरी   विराटनगरमा रहेको  कारागारका महिला कैदी बन्दी तथा उनीहरुका बालवालिकालाई खाद्यान्न तथा श्रृंगारका सामाग्रीहरु वितरण गरेको छ । कारागारमा कैदी बन्दी जिवन विताइ रहेका एक सय बढी महिला तथा उनीहरुको बालबालिकाहरुलाई कार्यक्रमका प्रमुख अतिथी मोरगंका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी , लायन्स क्लव अफ नेपाल डिष्ट्रिक थ्रिटु फाइभ ए वनका डिष्ट्रि...

सुरुङ्गामा बस दुर्घटना, एकजनाको मृत्यु, १४ घाइते

सुरुङ्गामा बस दुर्घटना, एकजनाको मृत्यु, १४ घाइते
झापाको सुरुङ्गा १ स्थित  बस दुर्घटना हुँदा एक जनाको मृत्यु  १४जना यात्रु  घाइते बनेका छन । पुर्वबाट पश्चिमतर्फ जादै गरेको मे ११ प ८९७७ नम्बरको स्कुटीलाई सोहि दिशा तर्फ जादै गरेको को १ ख ७२०४ नम्बरको यात्रुबहाक बसले पछाडिबाट ठक्कर  दिँदा बस दुर्घटना  भएको हो । मृत्यु हुने झापा भद्रपुर ९ की २६ बर्षिय सुजन पोखरेल हुन्  ।दुर्घटनामा घाइते बनेका  विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भईरहेको छ ...

अदालतले रोक्यो उर्लाबारी नगरपालिकाको काम

अदालतले रोक्यो उर्लाबारी नगरपालिकाको काम
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा १८ दिनदेखि सेवा प्रवाह ठप्प छ । मेयर र उपमेयरको झगडा चर्कंदै जाँदा उच्च अदालत बिराटनगरको आदेशपछि नगरपालिकाको सेवा प्रवाह रोकिएको हो । कांग्रेसबाट निर्वाचित मेयर खड्ग फागो र नेकपाबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारीबीचको विवादका कारण १८ दिनदेखि काम ठप्प हुँदा सेवाग्राहीहरु मारमा परेका छन् । सेवाग्राहीसँग शुल्क लिएर गर्नुपर्ने कुनै पनि काम नगरपालिका र वडा...

विप्लव समुहका ५ स्थानीय नेताद्वारा आत्मसर्मपण

विप्लव समुहका ५ स्थानीय नेताद्वारा आत्मसर्मपण
धादिङ- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच स्थानीय नेताले आत्मसपर्ण गरेका छन् । धादिङको गल्छी गाउँ कमिटी सदस्य ध्रुब खनाल, श्याम बहादुर बयलकोटी, बिष्णुप्रसाद खतिवडा, केशवराज खतिवडा र दिपेन्द्र कुमार श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरुले स्वेच्छाले प्रहरी समक्ष आत्मसमपर्ण गरेको हुन् । ...

डेंगु नियन्त्रणका लागि एकजुट हुन सरकारको आह्वान

डेंगु नियन्त्रणका लागि एकजुट हुन सरकारको आह्वान
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु विरुद्धको जनचेतनामुलुक अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रियामा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डेंगु रोग नियन्त्रणका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गरेका हुन् / पछिल्लो समय डेंगुको संक्रमण नियन्त्रणभन्दा पनि विस्त...

अमेरिकासँग एम–१६ किन्ने प्रक्रिया रद्ध, कोरीयाली हतियार किन्ने प्रस्ताव

अमेरिकासँग एम–१६ किन्ने प्रक्रिया रद्ध, कोरीयाली हतियार किन्ने प्रस्ताव
काठमान्डाैं / अमेरिकाबाट ५ हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा रद्द भएको छ । बदलामा उही क्षमताको कोरियाली हतियार गरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृति दिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार भुक्तानी प्रक्रियामा दुई देशबीच फरक–फरक कानुनी व्यवस्था भएका कारण अड्चन आएकाले अमेरिकासँग हतियार किन्ने सम्झौता राखेज गर्नुपर...

दुलही बनाएर चीनतर्फ ‘तस्करी

दुलही बनाएर चीनतर्फ ‘तस्करी
काठमान्डाैं / ‘बिबिरानी’ भनिने रिना तामाङर्ला देख्नेहरुले चिनियाँ ठान्छन् । चिनियाँ भाषा राम्रै बोल्छिन् । सिन्धुपाल्चोक, हेलम्बु–की म्यारिज ब्युरोमार्फत चिनीयाँ नागरिकसँग बिहे गरेकी थिइन् । तर पछिको मृत्यु भयो । त्यसपछि उनी नेपाल–चीन बरोबर आउजाउ गरिरन्थिन् । यीनै बिबिरानीलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यरोले गत बुधबार पक्राउ गर्‍यो । आरोप छ–उनले म्यारिज ब्युरोको नाममा नेपाली गाउँले...

भिडियो कन्फरेन्स विवाद : असुरक्षित सरकारी सर्भर

भिडियो कन्फरेन्स विवाद : असुरक्षित सरकारी सर्भर
काठमान्डाैं / नागरिकको विवरण र सरकारी कामकारबाहीको तथ्यांक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) मा रहन्छ । सबै सरकारी वेबसाइटको तथ्याङ्कहरु यसमै भण्डारण हुन्छ । केहीअघिसम्म सरकारी कार्यालयको वेबसाइटको तथ्यांकहरु निजी कम्पनीका सर्भरमा राख्ने गरिएको भए पनि अहिले सबै तथ्याङ्क केन्द्रमै रहन्छ । तर, एनआइटिसीको सर्भरमा जोडिएका सरकारी वेबसाइट र इम...

सृजनशील युवा समाज द्धारा ऋषिदेव बचाउँ अभियान शुरु

सृजनशील युवा समाज द्धारा ऋषिदेव बचाउँ अभियान शुरु
मोरङको बुढीगंगा गाँउपालिका वडा नं. १ खाप टोल निवासी उपेन्द्र ऋषिदेवका ६ वर्षीय छोरा मनिष ऋषिदेवलाई   मेनिन्जाइटिस रोग अर्थात् सेतो लामखुट्टेको टोकाईबाट लाग्ने रोगका कारण यति बेला विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा भर्ना भई उपचार गरिरहेका छन् ।  परिवारको आर्थिक अवस्था कमजोर भएको कारण  घर मै लडिरहेका बालकलाई   सृजनशील युवा समाज तथा बुढीगंगा यूथ क्लबले २०७६ /४ /२८ गते बालकलाईअस्पतालमा भर्...