अटो शोमा राखिएको यो बाइक, जसको मुल्य सुन्दै जो कोहि पर्छ चकित

अटो शोमा राखिएको यो बाइक, जसको मुल्य सुन्दै जो कोहि पर्छ चकित
ठमाडौं – भृकुटीमण्डपमा जारी नाडा अटो शो २०१९ मा एमभी अगस्टाको एफ ४ मोडलको बाइकले धेरैको ध्यान तानेको छ । अन्य कुराका अतिरिक्त यसको मूल्यले समेत यसरी सबैको ध्यान खिच्न सफल भएको हो ।एमभी अगस्टा एफ ४ बाइकको मूल्य ६१ लाख ९० हजार रुपैयाँ छ । इटालियन कम्पनी एमभी अगस्टाको यो बाइकमा ९९८ सीसी इन्जिन क्षमता छ ।सो बाइकको इन्जिनले १९५ एचपी पावर र ११० एनएम टर्क जेनेरेट गर्छ । बाइकको तौल १९१ किलोग्राम छ र इन्धन...

तीजमा छोरी लिन गएकी आमालाई खोलाले बगायो

तीजमा छोरी लिन गएकी आमालाई खोलाले बगायो
रामेछाप, १२ भदौ । तिज मनाउन माइत आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन गएकी आमालाई खोलाले बगाएको छ । रामेछापकी ५६ वर्षीया राधिकादेवी कार्कीलाई खोलाले बगाएको हो । उनको ज्यान गएको छ । उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ की ५६ वर्षीया राधिका कार्की सोलुखुम्बुको सगरडाँडाबाट माइत आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन गएकी थिइन् । लगातार वर्षाका कारण उनको घरभन्दा केही पर रहेको ठाडो खोलामा बाढी आएको थिय...

राजमार्गमा पार्किंग शुल्क उठाएको भन्दै उपमहानगर घेराउ

इटहरी । सामान्य मर्मत सम्भार गर्न समेत आलटाल गर्ने इटहरीले रास्ट्रीय राजमार्गमा गुड्ने विभिन्न साधनहरुलाई पार्किङ्ग शुल्क लिने गरेको छ । गुडीरहेको सफारीमा पनि ठेकेदारहरुले कर उठाएको भन्दै इटहरीका सिटिसफारी व्यवसायीहरुले उपमहानगर घेराउ गरेका छन । पार्किङ तथा सरसफाई शुल्क भन्दै दैनिक २० देखि ३० रुपैया सम्म उठाएको भन्दै सफारी चालकहरु आन्दोलित भएका हुन् । सार्वजनिक बस पार्क बाहेक उपमहानगरको पार्किङ...

नेकपा इटहरीकाे विवाद छताछुल्ल, पार्टी कार्यालयमा तालाबन्दी

नेकपा इटहरीकाे विवाद छताछुल्ल, पार्टी कार्यालयमा तालाबन्दी
इटहरी / नेकपा इटहरीको विवाद सतहमा आएको छ । पार्टी भित्र समायोजनकाे बिधि र प्रक्रिया नमिलेकाे भन्दै नेकपा भित्रको एक समुहले पार्टी कार्यलयमा तालाबन्दी गरेका हुन । कमिटि बन्दा देखि विवाद भए पनि नेकपा इटहरीको विवाद अहिले छताछुल्ल भएको छ । पार्टी भित्रको आन्तरीक विवाद नमिल्दा तालाबन्दी सम्म पुगेकाे हाे । पार्टी भित्र तिब्र असन्तुष्ट जनाउँदै एक पक्षका नेकपा कार्यकर्ताहरुले तालाबन्दी गरेको एक...

साहारा बालग्राम बेच्नेलाई होला त कारबाही ?

मोरङ । मोरङको बेलबारी २ मा रहेको साहारा बालग्रामको नाममा रहेको जग्गा ब्यत्तिलाई बेच्नेहरुलाई कारबाही हुनेमा स्थानीयले आशंका ब्यक्त गर्न थालेका छन । साहाराको जग्गा बिक्री गर्ने कार्यमा संलग्न भनिएका पुर्ब साँसद हर्कमान तामाङ,पुर्ब गाबिस अध्यक्ष शिव बराल लगायतका ब्यत्तिहरुलाई नेकपाकै नेतृत्वमा बनेको समितिले कारबाही गर्नेमा स्थानीय बासिन्दा लगायतले आशंका गरेका छन । सो घटनाको सत्यतथ्य छानबिन गर्न भन्द...

भक्तपुर क्यान्सर अस्पताल विवाद– सर्वोच्चले दुबै पक्षलाई बोलायो

भक्तपुर क्यान्सर अस्पताल विवाद– सर्वोच्चले दुबै पक्षलाई बोलायो
काठमाडौं– सर्वोच्च अदालतले भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गर्नुको कारण १५ दिन भित्र लिखित रुपमा पेस गर्न भक्तपुर नगरपालिकाका नाममा आदेश जारी गरेको छ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा आफ्नै अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेपछि विवाद उत्पन्न भएको थियो । नेपाल अर्वुद रोग निवारण संस्थाद्धारा संचालित भक्तपुर क्यान्सर अस्पतालमा...

प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न रवि अस्पतालमा

प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न रवि अस्पतालमा
  चितवन / आफ्नो समर्थनमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न सञ्चारकर्मी रवि लामिछाने अस्पताल पुगेका छन्। भरतपुरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुलाई भेट्न अस्पताल पुगेका लामिछानेले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका रवि लामिछानेलाई जिल्ला अदालत चितवनले सोमबार पाँच ...

रोजगारी दिने भन्दै ठगी गर्ने र चोरी गर्ने धरान बाट प्रक्राउ

रोजगारी दिने भन्दै ठगी गर्ने र चोरी गर्ने धरान बाट प्रक्राउ
धरान / रोजगारी दिने भन्दै ठगी गर्ने र चोरी गर्नेलाई धरान प्रहरीेले प्रक्राउ गरेका छ । पूर्वका विभिन्न सहरमा विभिन्न काम लगाइदिन्छु भन्दै रकम असुल गर्ने सप्तरी सुरुङ्गा नगरपालिका वडा नं. ५ कुशाहाका २९ बर्षीय महम्मद सरिफ मियालाई प्रक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ । मियाले काममा लगाई दिन्छु भनी रकम ठगी गर्ने गरेको पीडित तीन जनाले प्रहरीमा उजुरी दिएपछि मियालाई प्रक्राउ गरिएको इलाका प्...

रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला

रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला
घोडाघोडी / आफ्नै घर भित्र पस्दा देउता रिसाउने डरले रजस्वला तथा सुत्केरी महिला घरभन्दा निकै पर एकान्तमा बनाइएका साँघुरा छाउगोठमा सुत्न बाध्य छन् । त्यसमा पनि उनीहरूले दूध, दही र मोहीजस्ता पोषणयुक्त खानेकुरा खानबाट पनि वञ्चित छन् । प्रसूतिको समय नजिकिएपछि महिलालाई स्वास्थ्य संस्था वा स्वास्थ्य कार्यकर्तासमक्ष पु¥याउनुपर्नेमा गाईवस्तु अन्यत्र सारेर गोठतिर लैजाने अनि महिना दिनसम्म गोठमै आमा तथा नव...

सुन्दरहरैंचामा पहिलो पटक सिङ्गिङ आइडल

सुन्दरहरैंचामा पहिलो पटक  सिङ्गिङ आइडल
माेरङकाे सुन्दरहरैँचानगरलाई केन्द्र मानी सांस्कृतिक गतिविधि सञ्चालन गर्ने गरी स्थापना गरिएको सुन्दरहरैंचा सांस्कृतिक परिवारले पहिलो पटक गर्ने भनिएकाे सिङ्गिङ आइडलकाे वारेमा अन्तरक्रिया तथा टिसट अनावरणकाे कार्यक्रम गरेको छ । आइडल कार्यक्रमलाई नितान्त सामाजिक हितको नीतिले र व्यवसायिकताबाट टाढा राखी सञ्चालन गर्ने आयाेजक संस्थाकाे ध्येय रहकाे काेसीहरैचा उवासकाे हलमा अायाेजकले अन्तर्किया तथा टिसट अन...