सुन र चाँदीको मूल्य घट्यो, बिहीबार कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्य घट्यो,  बिहीबार कतिमा हुँदैछ कारोबार   ?
आज बिहीबार नेपाली बजारमा सुन तोलामा ४०० रुपैयाँले घटेको छ । बुधबारको मूल्यमा सुन प्रतितोला ४०० रुपैयाँले घट्दै बिहीबार ९० हजार ८०० रुपैयाँ कायम भएको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यता तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ४०० रुपैयाँले नै सस्तिँदै ९० हजार ३०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने अधिकतम २५ रुपैयाँले घट्दै बिहीबार एक ह...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेकाे छ । मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ रहेको छ । यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोलाको मुल्य १ हजार २१० रुपै...

सुनको मूल्य तोलामा १ हजारले बढ्यो

सुनको मूल्य तोलामा १ हजारले बढ्यो
आइतबार सुनको मूल्य बढेको छ । आज सुन प्रति तोलामा एक हजारले बढेर ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
बिहीबार सुनको मूल्य बढेकाे छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाला सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बिहिबार बढेर ८९ हजार ४ सय रुपैयाँमा कारोबार हुने जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ९५० रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला १ हजार १९० रुपैया...

जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र सहित हजार रुपैयाँको नयाँ नोट बजारमा

जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र सहित हजार रुपैयाँको नयाँ नोट बजारमा
नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट आज (बुधबार) देखि बजारमा पठाएको जनाएको छ । नयाँ नोटमा चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसअघिको नोटमा एउटा मात्र हात्तीको तस्बिर थियो । हात्तीबाहेक नोटमा अरु केही पनि यथाव...

आज सुनको मूल्य घट्यो

आज सुनको मूल्य घट्यो
नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ७६० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आइतबार चाँदी प्रतितोला ९९० रुपियाँमा कारोबार भएकोमा आज ५ रुपियाँले बढे...

कृषि कर्ममा लाग्न युवाहरुलाई आग्रह :मनहरी लुइटेल

कृषि कर्ममा लाग्न युवाहरुलाई आग्रह :मनहरी लुइटेल
कृषि पेशामा रमाएर मनग्य आम्दानी पनि गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण हुन् मनहरी लुइटेल । मोरगं बुढीगंगा गाउँपालिका ७ का किसान मनहरी लुइटेल उमेरले ७५ वर्ष पुरा गरेपनि कृषिमा नयाँ खोज र अनुसन्धान गरिरहेका छन । कृषि पेशामा वितृष्णा लागेर कयौँ युवाहरु स्वदेश छाडेर विदेशी रहेका छन् । पहाडि क्षेत्रमा मात्र उत्पादन हुने लप्सी तराईमा समेत फलाउन सफल लुइटे कृषि कर्ममा लाग्न युवाहरुलाई आग्रह गर्दछन । ...

आज सुनको मूल्य घट्यो

आज सुनको मूल्य घट्यो
आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आज सुनको मूल्यमा २ सयले गिरावट आएको हो । यस्तै तेजावी सुन ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य भने स्थिर रहि ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

इटहरीमा १ अर्ब ७८ करोडको बजेट विनियोजन

इटहरीमा १ अर्ब ७८ करोडको बजेट विनियोजन
इटहरी उप महानगरपालिकाले १ अर्ब ७८ करोडको बजेट सार्वजनिक गरेको छ । इटहरी उपमहानगरपालिकाको सातौ नगरसभामा बुधबार (आज) नगर उप प्रमुख लक्ष्मी गौतमले बजेट सार्वजनिक गरेकी हुन् । बजेट प्रस्तुत गदै गौतमले करिब २ अर्बको बजेट अनुमान गरे अनुरुप आगमी आर्थिक बजेट अपेक्षाकृत सानो भएको उल्लेख गरिन् । विनियोजित कूल बजेटमध्ये कार्यपालिकाको कार्यलय तथा वडा समितिको कार्यलयबाट सुविधाजनक ढंगले सेवा प्रवाहको लागि उपय...

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बजेट ५१ करोड ४२ लाख

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बजेट ५१ करोड ४२ लाख
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आ.व. २०७७र०७८ को लागि ५१ करोड ४२ लाख बराबरको बजेट बिनियोजन गरेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आज सातौ गाउँसभामा गाउँपालिकाले बजेट सार्वजनिक गरेको हो । विनियोजित कूल बजेटमध्ये आर्थिक विकास तर्फ ५ करोड २९ लाख ७३ हजार ७ सय ६४ रुपैया ८ पैसा, पूर्वाधार तर्फ १० करोड ६९ लाख ४ हजार ३ सय १० रुपैया , सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ६९ लाख २३ हजार २ सय र सामाजिक व...